राजनीतिसमाचार

नेपाली कांग्रेस पाटी भित्र र बाहिर मेलमिलाप आवाश्यक

धनकुटा,

नेपाली कांग्रेसको पार्टी भित्र र देशको सवै क्षेत्रमा मेलमिलाप आवाश्यक रहेको आज राष्टिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रमहरुमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वताएका छन । नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लाको ७ पालिकाको विभिन्न वडाहरुमा आयोजना गरेको राष्टिय मेलमिलाप कार्यक्रम तथा वडा सम्मेलनको कार्यक्रममा नेपाली काग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरुले उक्त कुरा वताएका हुन्् ।

धनकुटाको पाख्रिवासमा आयोजना गरेको राष्टिय मेलमिलाप तथा वडा सम्मेलनहरु नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग,जयन्द्र घिसिङ्ग, जिल्ला प्रतिनिधिहरु गोविन्द्र थापा,अम्विका धमला,पाख्रिवास नगर कार्य समितिका सभपाति कोपिन मानन्धर,नगर सचिव निरोज गुरुङ्ग,पाख्रिवासका नेताहरु भक्त गुरुङ्ग,इन्दिरा कार्की,मिन वहादुर गुरुङ्ग,ज्योती गुरुङ्ग,नेपाल तरुण दल पाख्रिवास नगरका अध्यक्ष रवी कुमार राई,वडाध्यक्ष टंक वहादुर गुरुङ्ग,पदम कुमारी न्यौपाने लगायतले नेपाली कांग्रेस पार्टी भित्र र देशको सवै क्षेत्रमा समेत मेलमिलाप आवाश्यक रहेको वताएका छन् । वि पि को राष्टिय मेलमिलाप अहिले पनि सान्र्दभिक रहेको वताए ।

नेपाली कांग्रेस पाख्रिवास वडा नं. ६ का सभापति श्याम प्रकाश राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव विष्णु गुरागाईले गर्नु भएको थियो । यसैगरी धनकुटा नगरपालिका वडा नं. ५का सभापति धन कुमार राईको अध्यक्षमा सम्पन्न भएको मेलमिलाप दिवस तथा वडा सम्मेलनमा नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य सिता श्रेष्ठ,नगर सभापति रोशन श्रेष्ठ,नेपाल शिक्षक संघ धनकुटा नगरका अध्यक्ष राम वहादुर श्रेष्ठ,नेपाली कांग्रेस वडा नं. ५ का उपसभापति गोविन्द्र राई,सचिव सरिन प्रधान,विशाल तुम्वाहाङ्ग,विवस राई,पुष्पराज योगी लगायतले मेलमिलाप दिवसले कांग्रेजनमा मेलमिलाप र एकता कायम होस भन्दै शुभ कामना दिएकाा थिए ।

यसैगरी धनकुटा नगरपालिकाका वाडहरुमा आयोजना गरेको मेलमिलाप दिवस तथा डा सम्मेलनको कार्यक्रम अन्र्तगत वडा नं. १ प्रदेश सांसद लिला सुब्बा ,वडा नं. २ मा कोषाध्यक्ष दिनेश राई,वडा नंं. ३ जिल्ला सदस्य सिता श्रेष्ठ,वडा नं. ४ जिल्ला उपसभापति नविन किशोर शाक्य,, वडा नं. ६ जिल्ला सदस्य रोशेष श्रेष्ठ, वडा नं। ७ जिल्ला सदस्य अम्विका परियार, वडा नं. ९ मा पूर्व नगर सभापति पुरेन्द्रलाल श्रेष्ठले सम्वोधन गरेका िथिए ।

यसैगरी महालक्ष्मी नगरपालिकाका वडाहरुमा वडा सम्मेलन तथा मेलमिलाप दिवसको कार्यक्रम अन्र्तगत वडा नं। १मा जिल्ला सभापति अग्नी प्रसाद पौडेल,जिल्ला सदस्य राजेन्द्र पौडेल,वडा नं. ३ नेता रमेश पौडेल,पालिका सचवि परिर्वतनराज पौडेल,वडा नं. ४ इन्द्र कुवर र टेक वहादुर चापागाई,वडा नं. ५ शिव विक,वडा नं। ६ राजेन्द्र खड्का,वडा नं. ७ जिल्ला सदस्य सुमना तिम्सिना,वडा नं. ८ जिल्ला सदस्य गजेन्द्र पौडेल,वडा नं। ९मा जिल्ला सदस्य खेम राज पौडेल ले सम्वोधन गनु भएको थियो ।

यस्तैगरी पाख्रिवास नगरपालिकाका वडाहरुमा सम्मेलन तथा मेलमिलाप दिवसको अन्र्तगतको कार्यक्रमहरुमा वडा नं. १ जिल्ला जयन्द्र घिसिङ्ग,वडा नं। २ जिल्ला ज्ञानु गुरुङ्ग, वडा नं. मा तरुण दलका उपाध्यक्ष युवराज पराजुली,वडा नं. ६ गोरख वहादुर पिठाकोठे, वडा नं. ८ चुडामणी धमला ,वडा नं. ९ नेपाल शिक्ष संघ धनकुटका पूर्व अध्यक्ष विश्वनाथ दाहाल र वडा नं. १० महासमिति सदस्य आनन्द सन्तोषी राई ले सम्वोधन गरेका थिए ।

सहिदभूमी गाउपालिकाको वडाहरुमा वडा सम्मेलन तथा मेलमिलाप दिवसको कार्यक्रम अन्र्तगत वडा नं. १ महासमिति सदस्य रमेश राई ,वडा नं. २ पूर्व जिल्ला सदस्य लाखमान राई,वडा नं. ३ मा पूर्व महासमिति सदस्य शिव राई,वडा नं. ४ संविधान सभा सदस्य अञ्जना ताम्ली र नेपाल शिक्षक संघका प्रदेश अर्थ महासचिव राम कुमारी भण्डारी,वडा नं. ५मा जिल्ला सदस्य भूपेन्द्र भण्डारी , वडा नं. ६ मा वडा सभापति विकास राईको अध्यक्षतमा भएको कार्यक्रममा पालिका सचिव रुद्र राईले ,वडा नं. ७ पूर्व जिल्ला सदस्य टिका भण्डारीले सम्वोधन गरेकी थिइन् ।

यसैगरी सागुरीगढी गाउपालिकाको वडा हरुमा वडा सम्मेलन गर्नका तथा मेलमिलाप दिवसको कार्यक्रम अन्र्तगत वडा नं. १ क्षेत्रिय सदस्य शुक्त लिम्बु,वडा नंं. २ मान जिल्ला सदस्य मान प्रसाद इङ्गनाम,वडा नं. ३ क्षेत्रिय सचिव खड्ग लिम्बु, वडा नं. ४ जिल्ला सदस्य पलक वस्नेत, वडा नं. ५जिल्ला सदस्य दिपक मगर, वडा नं। ६क्षेत्रिय सभापति जितेन्द्र राई,वडा नं. ७ जिल्ला सदसय रमेश इवाहाङ्ग, वडा नं.८ तरुण दलका उपाध्यक्ष धिरज तामाङ्ग, वडा नं. ९ र वडा नं. १० जिल्ला सदस्य नेपालधन राई ले सम्वोधन गरेका थिए ।

यस्तैगरी चौविसे गाउपालिकाका वडाहरुमा वडा सम्मेलन तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा वडा नं. १ महासमिति सदस्य दुर्गा वहादुर सुवेदी,वडा नं. २ जिल्ला सदस्य देवेन्द्र श्रेष्ठ, वडा नं. ३ जिल्ला सदस्य हर्कमान चेम्जोग,जिल्ला सदस्य वडा नं. ४ यूवा नेता कमोट फागु, ,वडा नं. ५ महासमिति सदस्य तलित चेम्जोङ्ग वडा नं। ६ मा अर्जुन वराल र केदार निरौला र वडा नं. ७ क्षेत्रिय गजेन्द्र खतिवडा,सभापति बिजु राई, वडा न. ८ चिन्तामणी पौडेल लगायतले सम्वोधन गरेका थिए ।

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकामा चुलाचुलीमा मेलमिलाप दिवसको कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम पालिका कार्य समितिका सभापति छत्र सुब्बाको अध्यक्षतमा सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close