राजनीतिहेडलार्इन

चन्दा नदिएको भन्दै मेयर कुटीए, यसरी भयो मेयर माथी आक्रमण

काठमाडौँ – रौतहटको राजपुर फरदहवा नगरपालीकाका मेयर कुटीएका छन् । इस्लाम धर्मावलम्बीले महान चाडका रुपमा मनाउने इद उल-फित्रको अवसरमा मस्जिद गएका मेयर शेख सकिललाई थोरै चन्दा दिएको भन्दै आक्रमण गरिएको प्रहरीले जनाएको छ । मेयरसँग पर्व मनाउन ठूलो रकमको माग गरेका युवकले टर्च चाइट मुखमा बाल्दै आक्रमण गरेको मेयर शेख सकिलले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान र घटनामा संलग्नहरुलाई कारवाहीको दायरमा ल्याउने काम भइरहेको जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले जानकारी दिए । मेयरमाथीको आक्रमण एक्कासी नभई नियोजीत रुपमा भएको प्रहरीको प्रारम्भिक अनुसन्सन्धानले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button