
सुनको भाउ तोलामा एक हजार ?पैयाँ घटेको छ । बिहिबार प्रतितोला ७३ हजार ४ सय ?पैयाँ रहेको सुन शुक्रबार तोलामा एक हजार घटेर प्रतितोला ७२ हजार ४ सय ?पैय कायम भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासँघले दिएको जानकारी अनुसार शुक्रबारको लागि छापावाल सुन प्रतितोला ७२ हजार ४ सय ?पैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला ७२ हजार एक सय ?पैया कायम रहेको छ ।