राजनीतिसमाचार

८१ बर्षिय चन्द्रबहादुरले दिए तिलकलाई आशिर्वाद

धरान –१६ गैरी टोलका ८१ बर्षिय चन्द्रबहादुर सुनुवार राईले नेपाली कांग्रेसका मेयरका प्रत्यासी तिलक राईलाई आशिर्वाद दिंदै जितको शुभकामना दिएका छन ।

सर्दु खोला किनारमा गिट्टी कुटिरहेका चन्दबहादुले भोट माग्दै घर दैलोमा पुगेका राईको शिरमा हात राखेर आशिर्बाद दिएका थिए । चन्द्रबहादुरले आशिर्वाद दिंदंै भने ”मैले गत निर्वाचनमा तत्कालीन एमाले भोट दिन्थे तर अब बिकास र निकास केही नदिने पाटीलाइ हैन अब कांग्रेसलाई मत दिन्छ“ु ।

हामी जस्ता सुकुम्बासी मजदुरको पाटी भनेर आलिसान महलमा बस्ने नेकपालाई भोट दिनु भनेको आफुले आफुलाई घात गर्नु भएकाले नेपालि कांग्रेसलाई मत लगाउन समेत उनले आग्रह समेत गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button