
धनकुटा
नेपाली कांग्रेसले धनकुटा जिल्लाको ७ वटै स्थानीय तह र ६० वटै वडामा वडा सम्मेलन गर्ने निर्णय गरेको छ । कांग्रेस राष्टिय मेलमिलाप दिवसको अवसरका दिन यही पौष १६ गते ६० वटै वडा र पौष २६ गते शनिवार ७ वटै स्थानीय तहमा सम्मेलन गर्ने मंगलबार निर्णय गरेको हो । प्रतिनिधिहरु पठाएको नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्यले पाटीको जिल्ला छलफल कार्यक्रममा जानकारी गराएका हुन ।
राष्टिय मेलमिलाम कार्यक्रम र पालिका सम्मेलन गर्नका लागि खटाइएको प्रतिनिधिहरुमा छथरजोरपाटी गाउपालिकामा सभापति अग्नी प्रसाद पौडेल, धनकुटा नगरपालिकाका लागी महासमिति सदस्य आनन्द सन्तोषी राई,महालक्ष्मी नगरपालिकामा संविधान सभा सदस्य तथा निर्वतमान सभापति मनोहर नारायण श्रेष्ठ,सागुरीगढी गाउपालिकामा प्रदेश सभा सदस्य तथा महासमिति सदस्य लिला सुब्बा, सहिदभूमी गाउपालिकामा उपसभापति नविन किशोर शाक्य,पाख्रिवास नगरपालिकामा सचिव विजय सन्तोषी राई र चौविसे गाउपालिकामा कोषाध्यक्ष दिनेश राई रहेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
यसैगरी धनकुटा जिल्लाको छथर जोरपाटी गाउपालिकामा वडा सम्मेलन गर्न खटाएका प्रतिनिधिहरुमा वडा नं.्ला सदस्य निर्मल ओझा,वडा नं. २ जिल्ला सदस्य विष्णु प्रसाद पौडेल,वडा नं. ३ जिल्ला सदस्य इन्दिरा थापा,वडा नं. मा छत्र सुब्बा,वडा नं.५ भिष्म गुरुङ्ग,वडा नं. ६ लोकेन्द्र रायमाझी रहनु भएको छ । यसैगरी महालक्ष्मी नगरपालिकाका वडाहरुमा वडा सम्मेलन गर्नका लागी वडा नं। १ राजेन्द्र पौडेल,वडा नं. २ लेखनाथ पौडेल,वडा नं. ३ खेमराज पौडेल,वडा नं. ४ इन्द्र कुवर र टेक वहादुर चापागाई,वडा नं. ५ शिव विक,वडा नं। ६ राजेन्द्र खड्का,वडा नं. सुमना तिम्सिना,वडा नं.८ गजेन्द्र पौडेल,वडा नं. ९ रमेश पौडेल रहनु भएको छ ।
यस्तैगरी पाख्रिवास नगरपालिकाका वडाहरुमा सम्मेलन गर्नका लागी वडा नं. १ जयन्द्र घिसिङ्ग,वडा नं। २ ज्ञानु गुरुङ्ग,वडा नंं।३ गोविन्द थापा,वडा नं। ४ अम्विका धमला,वडा नं।५ युवराज पराजुली,वडा नं। ६ गोरख वहादुर पिठाकोठे,वडा नं.७ हरी वहादुर राई,वडा नं. ८ चुडामणी धमला र सरोज धमला,वडा नं. ९ शरण कुमार राई र वडा नं. १० आनन्द सन्तोषी राई रहनु भएको छ ।
यसैगरी धनकुटा नगरपालिकाका वाडहरुमा सम्मेलन गर्नका लागी वडा नं. १ लिला सुब्बा ,वडा नं। २ दिनेश राई,वडा नंं। ३ सिता श्रेष्ठ,वडा नं. ४ नविन किशोर शाक्य,,वडा नं. ५ विजय सन्तोषी राई ,वडा नं. ६ रोशेष श्रेष्ठ, वडा नं. ७ अम्विका परियार, वडा नं. ८ रविन्द्र नेपाली,वडा नं. ९ पुरेन्द्रलाल श्रेष्ठ,,वडा नं. १० गोविन्द्र वाग्ले प्रतिनिधिको रुपमा रहनु भएको छ ।
सहिदभूमी गाउपालिकाको वडाहरुमा वडा सम्मेलन गर्नका लागी वडा नं.१ रमेश राई ,वडा नं. २ लाखमान राई,वडा नं. ३ शिव राई,वडा नं. ४ अञ्जना ताम्ली र बिमला भण्डारी,वडा नं. ५भूपेन्द्र भण्डारी ,वडा नं. ६ तिर्थ राई,वडा नं. ७ टिका भण्डारी प्रतिनिधि रहनु भएको छ ।
यसैगरी सागुरीगढी गाउपालिकाको वडा हरुमा वडा सम्मेलन गर्नका लागी वडा नं। १ मोहन वान्तवा र शुक्त लिम्बु,वडा नंं. २ मान प्रसाद इङ्गनाम,वडा नं. ३ खड्ग लिम्बु, वडा नं. ४ पलक वस्नेत, वडा नं। ५दिपक मगर, वडा नं। ६ जितेन्द्र राई,वडा नं. ७ रमेश इवाहाङ्ग, वडा नं. ८ धिरज तामाङ्ग, वडा नं. ९ खेम कुमारी राई, वडा नं. १० नेपालधन राई प्रतिनिधि खटिएका छन् ।
यस्तैगरी चौविसे गाउपालिकाका वडाहरुमा वडा सम्मेलन गर्नका लागी वडा नं। १ दुर्गा वहादुर सुवेदी,वडा नं। २ देवेन्द्र श्रेष्ठ, वडा नं. ३ हर्कमान चेम्जोग, वडा नं. ४ कमोट फागु, वडा नं. ५चिन्तामणी पौडेल, वडा नं. ६ तलित चेम्जोङ्ग र बखत भट्राई, वडा नं. ७ गजेन्द्र खतिवडा,बिजु राई, वडा नं. ८ अर्जुन वराल प्रतिनिधिको रुपमा रहेको कोषाध्यक्ष दिनेश राईले वताए ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको बैठकले नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिकाको आयोजनामा धनकुटाको छथरजोरपार्टी गाउपालिकाको सिधुवाबजारमा पौष ५ गते पूर्व मन्त्री तथा केन्द्रिय सदस्य मिनेन्द्र रिजालको प्रमुख आथित्यमा हुन लागेको आमसभालाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय समेत गरेको सचिव विजय सन्तोषी राईले जानकारी दिए ।