गीत संगीतसमाचारहेडलार्इन

गायिका आस्था राउत पक्राउ , स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो

[mashshare]

काठमाण्डौं,

गायिका आस्था राउत पक्राउ परेकी छिन् । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी हुन् । नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा राउत उपस्थित भएकी हुन् ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । गायिका राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button