
धरान,
सुनसरीको धरानमा एक कोरोना संक्रमण भएको पाइएको छ । धरान १३ की एक महिलामा कोरोना पोजेटिभ भेटिएको हो । मंगलबार हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी जाँच गराउन पुगेकी एक महिलाको शंका लागेर परीक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको उच्च स्रोतले जनाएको छ । उनले प्रतिष्ठानमा जाँच गर्न जादा धरान वार्ड नं. १३ ठेगाना लेखाएकी थिईन् । थप विवरण आउन बाँकी रहेको स्रोतले जनाएको छ ।
https://www.youtube.com/watch?v=qb0ZFTNhMqI&t=12s