समाचारस्वास्थ्यहेडलार्इन

एकैदिनमा १ सय ७० जना कोरोना संक्रमित थपिए,नेपालमा १२ सय नाघ्यो

काठमाण्डौं,

नेपालमा एकैदिनमा १ सय ७० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार १ सय ७० जना संक्रमित थपिएका हुन्। । उनका अनुसार संक्रमितहरू झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १९पाटन अस्पतालमा कार्यरत, म्याग्दी १, बाँके १०, कपिलवस्तु ५१, नवलपुर १, रौतहट ५६, सर्लाही ४, रूपन्देही १, दाङ २ का रहेका छन्।् ।

यो सँगै नेपालमा एक हजार २ सय १२ कोरोना संक्रमित भएका छन्।् । पछिल्ला दिनमा भारतबाट नेपाली आउने क्रम बढेसँगै नेपालमा कोरोनाका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन्।् । कोरोनाबाट अहिलेसम्म नेपालमा ६ जनाको मृत्यु भईसकेको छ । भारतबाट फर्किरहेका अर्घाखाँचीका एक युवाको बाटोमै मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयले उनको मृत्युलाई पनि नेपालमै गणना गरेको छ ।

https://www.youtube.com/watch?v=-hoYpPmsodE

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button