
धरान,
समाजसेवी कल्पना सुब्बा र नरेन्द्र थेबे लगायतले पच्चिस हजार सहयोग गरेका छन् । कल्पना सुब्बा,सरिता सुब्बा, नरेन्द्र थेवे र डा रमेश ईजम द्वारा पच्चिस हजार राहत वितरण गरेको हो । सुनगाभा टोल विकास समिति धरान(–१५ का सदस्य कल्पना सुब्बा र ध्रवज्योतिपथ निवासी सरीता सुब्बा, नरेन्द्र कुमार थेवे र डाड्ड रमेश इजम लिम्बू समेतले हाल विश्वमा फैलिरहेको कोरोना भाइरस(कोभिड –(१९ ले आक्रान्तमा भएको र लकडाउनको कारणले सर्वसाधारणलाई समेत पारेको असरलाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाका १५ वडा समिति मार्फत १०१ परिवारलाई प्रति परिवार रुड्ड २५००र( का दरले रकम वितरण गरिएको छ ।
यस कार्य सम्पन्न गर्न १५ नंड्ड वडा कार्यलयले समन्वय गरेको भियो । राहत वितरण काक्र्रममा वडा अध्यक्षज्यू, नरेश ईङवारम,सुनगाभा टोल विकास समिति धरान, पदाधिकारि हरु,सहयोगी दिप नारायण श्रेष्ठ ,ज्ञान कुमारि श्रेष्ठ ,कुमार श्रेष्ठ ,जोष्ना श्रेष्ठ,।मालती थेवे, नेकपा धरानका ईन्चार्ज चोत्लुङ ९फोक्वा हाङ सुब्बा० लगायतको उपस्थिती रहेको थियो । शनिबार (आज) सम्पन्न रहत वितरण कार्यक्रममा सहयोग दाताका कल्पना सुब्बाले आफुहरुले मानविय कार्यको लागि सहयोग गरेको बताए । संकटको समयमा सहयोग गर्दा समस्यामा परेकाहरु लाई राहत पुग्ने विश्वास लिएको उनलले बताए । कार्यक्रममा वडा अध्यक्ष नरेश ईङवारमले वडा नम्बबर –१५ मा हाल सम्म कै ठुलो राहत प्याकेज सहयोग प्राप्त भएको भन्दै सहयोग दाता प्रति धन्यवाद व्याक्त गरेका थिए । टोलमा मार्फत अत्यन्तै विपन्न र अशक्त परिवार छानेर , राहत विरण गरिएको उनले बताए ।
https://www.youtube.com/watch?v=xFPHZ8B8OsY