समाचारस्वास्थ्य

१५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

झापा,

१५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल भारत सिमा क्षेत्र झापा जिल्लाको काकरभिट्टामा कार्यरत १५ (सुरक्षाकर्मी) सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले पुष्टि गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button