समाचार

नेपालमा थप तीन सय १५ जना कोरोना संक्रमित पुष्टि

काठमाण्डौं,

नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर साउन १७ गते शनिबार (आज) ३ सय १५ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा संक्रमितकोे संख्या २० हजार ८६ पुगेको छ । यस्तै, उपचार पश्चात निको भएर डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ जना रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

https://www.youtube.com/watch?v=WHzecUKPSrI&t=13s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button