समाचारस्थानीयस्वास्थ्य

फेरि धरानमा ४ जना कोरोना संक्रमित भेटिए ।

धरान,

साउन २४ गते धरानमा १० वर्षीय बालक सहित फेरि ४ जना कोरोना संक्रमित भेटिएका छन् । शनिबार (आज) संक्रमित हुनेहरूमा धरान ४ का १ जना १० वर्षीय बालक, धरान १० का ३१ वर्षीय पुरुष र धरान १५ का ३२ र ७१ वर्षीय महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

सङ्क्रमितको पूर्ण विवरण नआइसकेकोले सङ्क्रमितको बारेमा थप जानकारी लिइरहेको प्रमुख मेहेताले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button