
धनकुटा,
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वार्ड नं. ५ डाँडाबजारमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल गठन भएको छ । तरुणदलले मिलन लिम्बुको अध्यक्षतामा ६९ सदस्यको भातृ संगठन गठन गरेको डाँडा बजार –५ का पाटी सचिब युवाराज राईले बताए । आईतबार साउन २५ गते बिस्तार भएको संगठन संगै नयाँ २० जना युवाहरु विभिन्न पाटी परित्याग गरी नेपाली कांग्रेसमा पाटी प्रवेश गरेको सचिव राईले जानकारी दिए ।
मिलन लिम्बुको अध्यक्षतामा लक्ष्मण याखा उपाध्यक्ष,त्यसैगरी महिला उपाध्यक्ष मुना लिम्बु, सचिबमा सुवेन याखा,कोषध्यक्षमा मदन लिम्बु,सह–सचिबमा सविन याखा रहेका छन् । त्यस्तै सदस्यहरुमा सागर याखा, रुपेश याखा,सुनिल लिम्बु ,पुर्ण याखा, गंगा लिम्बु , सुसा याखा, सन्तोष याखा, योगेश लिम्बु ,विष्णु विश्वकर्मा, अनिष थेगिम,बिक्रम लिम्बु, सुरेन लिम्ब्, सुनिल नेम्वाङ , राजेन्द्र विश्वकर्मा, राम लिम्बु रहेका छन् । यसैगरी सृजना राई ,योग्यता लिम्बु , प्रतिमा लिम्बु , अमन लिम्बु , चन्द्र लिम्बु ,निलम लिम्बु धिरेन लिम्बु , विजय मगर, अर्पण मगर, सिमोन मगर ,कमल मगर,सन्जु याखा, अन्जन लिम्बु , विशेष याखा , माइकल याखा , सविना तामाङ , दिपेन लिम्बु ,सुजन लिम्बु , सन्तोष लिम्बु , निश्चल याखा रहेका छन् ।
त्यस्तै सपन याखा , अशोक लिम्बु , बाल कुमार राई , सुजन लिम्बु , शुक्र लिम्बु ,कमल याखा , विजय राई , इशक तोलाङगी , उदिप देवन , लक्ष्मण याखा , अर्जुन लिम्बु , हर्क बहादुर तामाङ , सगुन तामाङ , खडग बहादुर तामाङ , सनमाया लिम्बु , पुजन लिम्बु , देविका याखा , सुधिर लिम्बु , किशोर लिम्बु ,रमेश तामाङ , लिलामाया लिम्बु सुरेश लिम्बु , धनकुमारी लिम्बु , जिया तुम्बाहाम्फे , अन्जु लिम्बु , सिर्जना याखा , नर बहादुर लिम्बु चन्द्र मगर र सुजन लिम्बु सदस्य बनेका छन्।
पाटी प्रवेश गर्नेहरुमा राप्रपा पाटी परित्याग गरी बली याखा, राम प्रसाद मगर, यसैगरी नेकपा पाटी परित्याग गरी नर बहादुर लिम्बु , हर्क तामाङ , रमेश बराइली , सरिता बराइली , पदम थेगिम , रमेश तामाङ , दुर्गा सि याखा , गंगा बहादुर लिम्बु , शुक्र तामाङ , सुवेन याखा , रुपेश याखा , भिम बहादुर याखा , पृथ्वी बहादुर लिम्बु , जीवन मगर , धन बहादुर लिम्बु , पुर्ण याखा , सविन याखा र सुनिल लिम्बु नेपाली कांग्रेसमा प्रवेश भएका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा (क) का सभापति जितेन्द्र रुम्दाली राईको प्रमुख आतिथ्यता भएको कार्यक्रम साँगुरीगढी ५ का सभापति ओम प्रकाश लिम्बुको अध्याक्षतामा सम्पन्न भएको थियो । हर्क चेम्जोङग, धिरज तामाङ ,यम प्रकाश मगर ,पलक बहादुर वस्नेत लगायतले संगठन बिस्तार तथा पाटी प्रवेश कार्यक्रममा उपस्थिति रहेको थियो । युवराज राईले संचालन गरेको कार्यक्रममा स्वागत मनतव्य लिला थेगिमले राखेका थिए
https://www.youtube.com/watch?v=zt02HNe_LM4&t=804s