समाचारस्वास्थ्यहेडलार्इन

बिहानै धरानमा ३३ जना कोरोना संक्रमित थपिए

धरान,


बिहानै धरानमा थप ३३ जना कोरोना संक्रमित थपिएका छन् । एन्फा एकेडेमी क्वारेन्टिनस्थल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा हिजो आईतबार लिएको स्वाब परीक्षणको क्रममा थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार हिजो राती नै ३३ जनाको रिपोर्ट आएको थियो । यो थप भएसँगै धरानमा कुल संक्रमितहरुको संख्या ३ हजार १ सय ५ जना पुगेको मेहताले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button