अर्थ खबरसमाचारहेडलार्इन

नेपाललाई स्पेन सरकारले दियो ५ टन स्वास्थ्य सामग्री

काठमाण्डौं

नेपाललाई स्पेन सरकारले ५ टन स्वास्थ्य सामग्री दिएको छ । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्पेनको तर्फबाट टिम प्रमुख म्याग्दे सोलेमनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हो ।


स्पेनले १५ थान रेस्पिरेटर, १० थान अक्सिजन कन्सर्नट्रेटर, १ लाख ४४ हजार थान मास्क र १ लाख २५ हजार एन्टिजेन टेस्ट किट हस्तान्तरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री १ मिलियन युरो बराबरको रहेको बताइएको छ । यो नेपाली स्पैया १४ करोड २७ लाख बढी हुन्छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button