समाचारस्वास्थ्यहेडलार्इन

सुस्त मनस्थितिकी महिलालाई करणी गरेको आरोपमा एक जना पक्राऊ

धरान koshipost.com
सुस्त मनस्थितिकी महिलालाई करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । ५६ वर्षीया सुस्त मनस्थितिकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मंगलबार धरानमा प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।


धरान ११ आँपगाछीचोकका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । थापालाई पक्राउ गरेलगत्तै जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button