समाचारस्वास्थ्यहेडलार्इन

चट्याङमा परी १ जनाको मृत्यु , ४ जना घाईते

विराटनगर koshipost.com
चट्याङमा मोरङको १ जनाको मृत्यु भएको छ । मोरोङको रंगेली नगरपालिका ६ मलङ्गथानमा बुधबार दिउँसो १ बजे अचानक चट्याङ पर्दा रंगेलीका १ जना पुरुषको मृत्यु भएको हो ।


पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा चटयाङ्ग लागेर सोही स्थानका २० वर्षीय नितेस रायको रंगेली अस्पतालमा पु¥याउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय बिजय मण्डल, २२ वर्षीय संगिता राय, र २७ वर्षीय रबिन मण्डल घाईते भएका हुन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button