गीत संगीतसमाचारहेडलार्इन

ब्याण्डको ‘बचाइदेऊ’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

[mashshare]

धरान,koshipost.com

एजिज ब्याण्डको ‘बाचाईदेउ’ बोलको गीत सार्वजनिक भएको छ । धरानमा ‘बचाइदेऊ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मङ्गलबार धरान (१८ स्थित एमसी क्याफेमा सो म्युजिक भिडियो सार्वजनिक भएको थियो । एजिज ब्याण्डका सदस्यहरुको उपस्थितिमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले सो म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।


एजिज ब्याण्डमा को(अर्डिनेटर एवं भोकलिष्ट मनकुमार लिम्बू रहेका छन् भने लिड गिटारिष्ट सन्तोष लिम्बू, ड्रमर प्रमोद लिम्बू, बेस गिटारिष्ट मनुहाङ राई र मेनेजर तथा एरेञ्जर आइमन राई रहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button