
बराहक्षेत्र,पoshipost.com
फागुनःनेपालीकांग्रेस सुनसरी क्षेत्र नं. १ ले सञ्चालन गरेको संगठन सशक्तिकरण र सुदृढिकरणको अभियान बराहनगरपालिकाको वडा नं. ३, ४ र ५ मा सम्पन्नभएको छ ।अभियानले कांग्रेसको तल्लो तहका टोल कमिटि र वडा कमिटि तथा वडा अन्तर्गत रहेकाभातृ तथाशुभेच्छुक संघसंस्थाह?मानविनजोश र जांगर आउनुका साथै पार्टी संगठन कसरी चलाउने र पार्टीले के कस्ता कार्यक्रम कसरी गर्ने भन्ने सम्बन्धमाप्रशिक्षितभई कामगर्न सहज र सरल भएको वक्ताह?ले बताएका छन् ।
अभियान सञ्चालनगरिनाले पार्टीका नेतृत्व र कार्यकर्ताह? वीच सामीप्यता बढेको र तल्लो तहमा रहेर संगठन गर्दा आइपर्ने समस्याह? पार्टी नेतृत्वलाई आप्mनो घर आंगनमै राख्नपाएको स्थानीय नेताह?ले बताएका छन् । समाजमा स्वच्छ छवि भएका, इमान्दार र लगनशीलभई पार्टीम योगदान गरेका, कमाउने नियतले भन्दापनिजनताको सेवा गर्छु भन्ने विचार बोकेका योग्य र क्षमतावानलाई मात्र पार्टीले टिकट दिनुपर्नेमा सबैले जाडे दिएका छन् ।
अभियानको क्रममा नेपालीकांग्रेस सुनसरीका सभापति केदार भण्डारी, क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, प्रदेशसभानिर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई र बराहनगर सभापति रमेश कार्कीलाई कांग्रेसको बराह ४ नं. वडा समितिले सम्मान गरेको छ । उनीह?लाई वडा सभापतिनुतनधामीले दोसल्लाओढाई सम्मान गरेकाथिए ।
अभियानमा १ नं. प्रदेशकामहामन्त्रीउमेश थापा, जिल्ला सभापति केदार भण्डारी, जिल्लाउपसभापतिपंकजमहतो, जिल्ला सचिवद्धय विरेन्द्र साह र माधव घिसिङ,क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभानिर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई, बराहनगर सभापति रमेश कार्की, महाधिवेशनप्रतिनिधिहरु जगत कार्की, ममतातामाङ, दिपेशजंग बस्नेत, पुजाधामी, जिल्ला सदस्यमाया राई, बराहनगर उपसभापतिजीतबहादुर कार्की, बराहनगर सचिवप्रतिक राई, धराननगर सचिवजितेन्द्र राई, प्रदेशसभानिर्वाचन क्षेत्र १(२) का सदस्यअजय राई, वडा सभापतिह? नुतनधामी, दिल बहदुर पौडेल, पनुलालधामीलगायतले विचार राखेकाथिए ।अभियानको सञ्चालनतथा सहजिकरण क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी तथा सहसचिव सुमित राईले गरेकाथिए ।