
मोरङ,koshipost.com
१८ महिने वालिकालाई बलात्कारपछि हत्य गर्ने २ जना युवालाई प्रहरीले पक्राऊ गरेको छ । मोरङबाट डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा २ जना युवालाई पक्राऊ परेको हो ।
मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरियोको अभियोग छ । उक्त अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।