प्रवाससमाचारहेडलार्इन

अध्यक्ष प्रधानलाई दिए प्रवासी संगठनले शुभकामना

[mashshare]

ईजरायल,koshipost.com
रिक्त रहेको प्रवासी मंच इजरायलको प्रवास संगठनमा अध्यक्ष पदमा निरबिरोध चयन हुनु भएका युवा संयोजक समिर प्रधानलाई कार्यकालको शुभकामना छ । यो शुभकामना ईजरायल प्रवास संगठन कार्यसमितिले दिएको हो । ‘नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली मंच ईजरायलको रिक्त पदमा निर्वाचित हुन भएको युवा नेता कमरेड समिर प्रधान ज्यू अध्यक्ष जस्तो गरिमामय पदमा निरविरोध निवाचिति हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकाmकालको शुभकामना छ । ’

https://www.youtube.com/watch?v=381MMnMBM5Y&t=4s
‘नेपाली मंच मध्यपुर्ब कमिटी सदस्य यूवा नेता कमरेड समिर प्रधान ज्यु अध्यक्ष जस्तो गरिमामय पदमा प्रवासी नेपाली मंच इजरायलको ८औ बैठकले द्दठ नोवेम्बर द्दण्द्दद्द आइतबार साझ डसघण् बसेको बैठकबाट सर्वसमत मनोनित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामान व्यक्त गर्दछौ ।’ प्रवासमा भएका नेपालीहरुको हकहितमा काम गर्ने जोसजाँगर भएका युवा नेता समिर प्रधानलाई रिक्त भएको अध्यक्ष पदमा निर्वाचित गरेको सचिव मिना चुडालले बताईन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button