१ नम्बर प्रदेश
-
समाचार
मेयर साम्पाङको स्वकीय सचिवले वडाअध्यक्षहरुलाई पत्राचार गरेपछि कार्यपालिका बैंठकमा मेयर र वडाअध्यक्षहरु बिच चर्काचर्की (भिडियो सहित)
धरान,koshipost.com धरानका मेयर हर्क साम्पाङको स्वकीय सचिवले वडाअध्यक्षहरुलाई विना छाप पत्राचार गरेपछि १४औं कार्यपालिका बैंठक स्थागित भएको छ । मेयर…
Read More » -
गीत संगीत
कोरोना महामारी पछि पूर्वमा लिम्बु समुदायको मौलिक कथाबस्तुमा आधारित चलचित्र ‘याक्थुङ’को छायांकन सम्पन्न
धरान,koshipost.com कोरोना महामारी पछि पूर्वमा लिम्बु समुदायको मौलिक कथामा आधारित चलचित्र ‘याक्थुङ’ को छायांकन सकिएको छ । लिम्बु भाषा, संस्कार…
Read More » -
राजनीति
धरानमा थाल्यो नेकपा एमालेले वैचारिक तथा साङ्ठनिक सुदृढीकरण अभियान (भिडियो सहित)
धरान,koshipost.comधरानमा एमालेले वैचारिक तथा साङ्ठनिक सुदृढीकरण थालेको छ । सोमबार धरान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो जानकारी दिएको…
Read More » -
खेलकुद
एक सय वर्ष नाघेका गोरखा सैनिकलाई सम्मान सहित दोस्रो विश्व युद्ध लडेका गोर्खा वीर योद्धाहरूको सम्मानमा ट्रायल ब्लेजर दौड हुँदै (भिडियो सहित )
धरान,koshipost.com एक सय वर्ष नाघेका गोरखा सैनिकहरुलाई सम्मान सहित दोस्रो विश्व युद्ध लडेका गोर्खा वीर योद्धाहरुको सम्मानमा ट्रायल ब्लेजर दोड…
Read More » -
समाचार
संखुवासभावासीले नेता पुग्दा खानेपानीको समस्या सुनाए
संखुवा koshipost.com संखुवासभामा नेकपा एमालेले मिसन ग्रासरुट अभियानलाई तिब्र बताएको छ । अभियानको क्रममा एमालेका केन्द्रीय प्रतिनिधिह?लाई खानेपानीको समस्या समाधान…
Read More » -
खेलकुद
२३औं धरानको बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुन क्लबले जिते
धरान,koshipost.com२३ औं धरानको बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुन क्लबले जितेका छन् । धरानमा सम्पन्न २३ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप…
Read More » -
अर्थ खबर
धरान एक्स्पोः सातौं दिन सुगम पोखरेल गुन्जने
धरान,koshipost.comनेपालका चर्चित पप गायक सुगम पोखरेल धरान एक्स्पोको सातौं दिनका प्रमुख आकर्षणको ?पमा प्रस्तुत हुने भएका छन् । सुनसरी उद्योग…
Read More » -
खेलकुद
बागमती र क्यामरुन बिच आईतबार भएको २३ औं बुढासुब्बा गोल्डकपमा बागमतीलाई पराजित गर्दै क्यामरुन सेमिफाइनलमा
धरान,koshipost.comआईतबार भएको २३ औं बुढासुब्बा गोल्डकपमा बागमतीलाई हराउदै क्यामरुन टिम सेमिफाइनलमा गएको छ । दोस्रो क्वाटर फाइनल खेलमा बागमती युवा…
Read More » -
खेलकुद
२३ औं संस्करण अन्तराष्ट्रिय बुढासुब्बा गोल्कप शुरु, धरान फुटबल क्लबलाई जित्दै खर्साङ सेमीफाइनलमा उद्घाटन (भिडियोसहित)
धरान,koshipost.com २३ औं संस्करण अन्तराष्ट्रिय बुढासुब्बा गोल्कप धरानमा शुरु भएको छ । शनिबार देखि बुढासुब्बा फुटबल खेल शुरु भएको हो…
Read More » -
मनाेरञ्जन
नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रिमियर शो विराटनगरमा सम्पन्न
विराटनगर,koshipost.com लामो प्रतीक्षापछि नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) आज शनिबार विराटनगरमा सम्पन्न भएको छ ।…
Read More »