एमालेको विजय जुलुस मनाएर फर्केको जीप दुर्घटना, १९ जना घाइते कोशी प्रदेश

इलाम /नेकपा एमालेको विजय जुलुस मनाएर फर्केको जिप दुघट्ना  भएको छ ।  इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्लायाँँटे बजार नजिक दुर्घटनामा परेको हो ।दुर्घटनामा परी १९ ...

इलाम–२ मा नेकपा (एमाले)का नेम्वाङ विजयी कोशी प्रदेश

ईलाम/प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ बिजयी भएका छन् । नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याएर विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेको छ । एमाले उम्मेदवार नेम्वाङलाई न ...

संखुवा सभा जिल्लाको विभिन्न स्थानमा आगोलागी हुँदा १९ लाख बढीको क्षति कोशी प्रदेश

संखुवा सभा जिल्लाको विभिन्न स्थानमा आगोलागी हुँदा १९ लाख बढीको क्षति भएको छ । जिल्लाको किमाथाङ्का चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको हो । शुक्रबार राति मकालु गाउँपालिका–५ खोकताक र चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा भएका आगलागीबाट १९ लाखको क्षति भएका जिल्ला प ...

सुनुवार सेवा समाज प्रदेश १ समितिको ऐतिहासिक दोस्रो सम्मेलन यही वैशाख ८ गते धरानमा हुने कोशी प्रदेश

धरान/ सुनुवार सेवा समाज प्रदेश १ समितिको ऐतिहासिक दोस्रो सम्मेलन यही वैशाख ८ गते धरानमा हुने भएको छ । सुनुवार सेवा समाजले आइतबार पत्रकार सम्मेलन गर्दै बैशाख ८ गते धरान १० स्थित सैनिक भवनमा प्रदेश सम्मेलन हुने जानकारी दिएको हो । समाजकी अध्यक्ष एसा सुनुवारका अनुसार सैनिक भवनमा सम्मेलनको उद्घाटन अघि बि ...

इलाम–२ मा नेकपा (एमाले)का नेम्वाङ विजयी कोशी प्रदेश

ईलाम/प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ बिजयी भएका छन् । नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याएर विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेको छ । एमाले उम्मेदवार नेम्वाङलाई न ...

भाटभटेनीमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति वाग्मती प्रदेश

काठमाडौं/काठमाडौं महानगरपालिका(१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको हो । आगलागीमा परेर जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड ...

नेपाली कांग्रेस क्षेत्रीय सभापति तामाङले पिण्डेश्वर विद्यापीठका बाबा र मातासंग नयां वर्ष मनाए कोशी प्रदेश

धरान/नयाँ वर्षलाई मानिसहरुले साधारणतयःविभिन्न होटल, रिसोर्ट, रेष्टुरेन्ट, पर्यटकीय क्षेत्र लगायतमा गएर मिठामिठा खानेकुरा खाने, नाच्ने, पार्टी गर्ने, बनभोज जाने, पारिवारिक जमघट गर्ने जस्ता मनोरञ्जनात्मक गतिविधिमा संलग्न भएर मनाउने गर्दछन् भने विभिन्न संघ सस्था तथा राजनीतिकदलहरुले शुभकामना आदान–प्रदान ...

२४ औं बुढसुब्बा गोल्डकपको आय व्यय सार्वजनिक नेतृत्व फेरिएसंगै क्लबलाई मुनाफा कोशी प्रदेश

धरान/  २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ । धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगितामा क्लबका कोषाध्यक्ष धनबहादुर राईले आयव्यय प्रस्तुत गरेका थिए । आयतर्फ ७६ लाख २४ हजार ५ सय २८ र व्ययतर्फ ५ ...

बाह् वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला शुरु राष्ट्रपति पौडेलद्रारा उद्घाटन् कोशी प्रदेश

बाह् वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला शुरु भएको छ ।  बाह्वर्षमा लाग्ने पिण्डेश्वार महाकुम्भ मेला उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । मेला उदघाटन् भएसंगै दर्शनार्थी भक्तजनहरुका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ । नेपालीकांग्रेस प्रतिनिधिसभा क्षेत्रीयकार्यसमिति, क्ष ...

बैशाख १८, २०८१
एमालेको विजय जुलुस मनाएर फर्केको जीप दुर्घटना, १९ जना घाइते

इलाम /नेकपा एमालेको विजय जुलुस मनाएर फर्केको जिप दुघट्ना  भएको छ ।  इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । को २ च ४४ ...

बैशाख १८, २०८१
इलाम–२ मा नेकपा (एमाले)का नेम्वाङ विजयी

ईलाम/प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ बिजयी भएका छन् । नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याएर विजयी भएको हो । उनका ...

बैशाख १८, २०८१
एमालेको विजय जुलुस मनाएर फर्केको जीप दुर्घटना, १९ जना घाइते

इलाम /नेकपा एमालेको विजय जुलुस मनाएर फर्केको जिप दुघट्ना  भएको छ ।  इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । को २ च ४४ ...

चैत्र २९, २०८०
२४ औं बुढसुब्बा गोल्डकपको आय व्यय सार्वजनिक नेतृत्व फेरिएसंगै क्लबलाई मुनाफा

धरान/  २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ । धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो ...