Showing १-१० of २२ items.
पुस १७, २०८२
अंग्रेजी नयाँ बर्ष २०२६ लाई स्वागत गर्दै १३ औं भेडेटार फुडफेस्टिभल शुरु

भेडेटार / अंग्रेजी नयाँ बर्ष २०२६ लाई स्वागत गर्दै  १३ औं भेडेटार फुुडफेस्भिल शुुुरु भएको छ । भारतीय पर्यटकहरुलाई लक्षित गरेर १३ औं भेडेटार फुडफे ...

पुस १०, २०८२
पर्यटकीय स्थल भेडेटारमा १३ औँ भेडेटार फुडफेस्टिभल हुुने,३० हजार बढी पर्यटक आउने आयोजकको अपेक्षा

धनकुटा/ पर्यटकीय स्थल भेडेटारमा १३ औं फुुडफेस्टिभल हुुने भएको छ । सुुनसरी र धनकुटाको सीमामा पर्ने भेडेटारमा १३ औँ भेडेटार फुडफेस्टिभल हुुुने भएको हो । ...

वैशाख १५, २०८२
मलेसियामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न

मलेसिय/मलेसियामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाल ...

चैत १७, २०८१
धरानको शिर पिण्डेश्वरमा १५ दिने रथोत्सव हुने

धरान/ सुनसरीको धरानमा अवस्थित पिण्डेश्वरमा १५ दिने रथोत्सव हुने भको छ । श्रीपिण्डेश्वर बाबाधाम मन्दिरमा आइतबारदेखि १५ दिने रथोत्सव कार्यक्रम आयोजना हु ...

फागुन १२, २०८१
सरकारले काम रोक्ने सर्तसहित ‘नो केबलकार’ समूहलाई फेरि बार्तामा बोलायो

ताप्लेजुङ / सरकारले काम रोक्ने सर्तसहित नो केबुुलकार समुहलाई फेरि बार्तामा बोलाएको छ । पाथीभरा मुकुम्लुङु क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनर ...

माघ २७, २०८१
प्रणय दिवसको अवसरमा एयरलाइन्सले ल्यायो एक टिकट फ्रि

काठमाडौँ / प्रणय दिवसको अवसरमा एयरलाइन्सले एउटा टिकटमा अर्को टिकट निःशुुल्क उपलब्ध गराउने भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र ...

माघ २६, २०८१
धरानमा श्रमदान गरिरहेका पर्यटक भिसाका १७ जना अमेरिकन नागरिकको पासपोर्ट छानबिनका लागि नियन्त्रणमा

धरान/ धरानमा श्रमदान गरीरहेका पर्यटक भिसाका १७ जना अमेरिकन नागरिकको पासपोर्ट छानविबनका लागि नियन्त्रणमा लिएको छ ।  धरान(५, देउराली सौगात चोकमा प् ...

पुस २८, २०८१
धरान एक्सपोमा कृषि र पर्यटनसम्बन्धी गोष्ठी हुने, प्रदेश मन्त्रीहरूको सहभागिता

धरान/धरान एक्सपो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। माघ ४ गते कृषि तथा माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने ...

पुस २५, २०८१
‘धरान एक्स्पो आजबाट शुुरु,उद्घाटनमा,उप–प्रधानमन्त्री प्रकाशमान सिंह आउने

धरान/ धरान एक्स्पो आजबाट शुरु हुुने भएको छ । धरान उपहानगरपालिकाको रंगशालामा (आज)विहीबारदेखि धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्दै सुस्ताएको व्यापारल ...

पुस १६, २०८१
पर्यटकिय स्थल भेडेटारमा ३ दिने फुड फेस्टिवल शुुरु

धनकुटा/ पूुर्वको पर्यटकिय स्थल भेडेटारमा ३ दिने फुुड फेस्टिवल शुुरु भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर भेडेटारमा फुड फेस्टिवल शुुरु गर ...