Showing १-१० of ३५ items.
जेठ २८, २०८२
उदयपुरमा खयरको रुख तस्करी,बन कार्यालयले लियो ‘एक्सन’ तस्करका आरोपित फरार, मुद्दा हाल्ने राउतलाई ज्यान मार्ने धम्की

उदयपुर/ उदयपुरमा खयरको रुख कटान गरी व्यापक तस्करी भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नं. १० अन्तर्गत पाल्सीङ्ग भन्ने ठाउँमा खयरको रुख अबैध?पमा कटान ...

जेठ २८, २०८२
किशोरसँग फिरौती माग गर्ने तीन जना पक्राउ

धरान/ धरानका एक फिरौती माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरलाई भारतीय सीमावर्ती क्षेत्रमा र्पुयाई मोबाइल लुटेर उनका अभिभावकसँग फिरौती ...

जेठ २७, २०८२
राप्रपाका नेता पूर्वमन्त्री सुब्बाविरुद्ध ‘महिलाको लिङ्ग चेक गरेको आरोपमा मृद्दा

विराटनगर / राप्रपा नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको खुलेको छ । सुनसरीको इटहरीका सुब्बाले एक महिलालाई ...

जेठ २५, २०८२
सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा फरार भएका अभियुक्त १६ वर्षपछि परे पक्राउ

सुुनसरी/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिए ...

जेठ २२, २०८२
माधव नेपाल भ्रष्टाचारको मुद्दामा पक्राउ परे ‘सुशासन कि राजनीतिक प्रतिशोध ?’

काठमाडौँ /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा पक्राउ गरेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा ...

जेठ २२, २०८२
प्रेमीले गर्भ बोकाएर छाडेपछि प्रेमीका ४ महिनाको गर्भ बोकेर न्यायका लागि संचारकर्मी र प्रहरीमा

सप्तरी/  प्रेमीले गर्भ बोकाएर छाडेपछि अहिले ४ महिनाको गर्भ बोकेर युुवती न्यायका लागि संचारकर्मी र प्रहरीमा पुुगेकी छिन् । केही समययता बिहेको प्रल ...

जेठ २१, २०८२
हरिनगर गाउँपालिकामा ३८ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको गाँजा सशस्त्रले गरे बरामद

सुनसरी / सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा इलाकाबाट करिब १ हजार १ सय २० किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । मंगलबार विशेष सूचना ...

जेठ २०, २०८२
नेपाल वायुसेवा निगममा हुँदै आएको भ्रष्टाचारविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौ / राष्ट्रीय मातृभुमी पार्टिले आज नेपाल बायुसेवा निगममा भएको भ्रष्टाचार बिरुद्ध कारवाहिको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर ...

वैशाख २१, २०८२
भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट १८० केजी गाँजा बरामद, चालक नियन्त्रणमा

धरान / भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट १८० केजी गाँजा बरामद् भएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट १८० केजी लागू औषध गाँजास ...

वैशाख ५, २०८२
श्रीमानको योजनामा चुनकुमारीको हत्या परिवारका ६ जना परे पक्राउ

धरान/ श्रीमानको योजनामा चुुनकुुमारीको हत्य भएको खुलेको छ । चुनकुमारी हत्या प्रकरण श्रीमानको योजनामा हत्या, परिवारका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ...