धनकुटा/ पर्यटकीय स्थल भेडेटारमा १३ औं फुुडफेस्टिभल हुुने भएको छ । सुुनसरी र धनकुटाको सीमामा पर्ने भेडेटारमा १३ औँ भेडेटार फुडफेस्टिभल हुुुने भएको हो । ...
कामाण्डौं / रातो आलुको मुुल्य १३।६४ प्रतिशतले घटेको छ । कालिमाटी तरकारी बजारमा रातो आलुको मुुल्य १३।६४ प्रतिशतले घटेर औसत ४७ रुपैयाँ प्रतिकिलो कायम भए ...
ताप्लेजुङ / ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढीको क्षति भएको छ । लागीलागी हुुदाँ चार घर पूर्ण रूपमा नष्ट भएर १ करोड १८ लाखभ ...
धरान / उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिवार उद्यमशील बचत तथा ऋण सहकारी लि ले १३ साधारणसभा सम्पन्न ...
काठमाडौँ / पेट्रोलको मुल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।निगमका अनुसार काठमाडौँ ...
धरान / खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य ...
धरान/ गामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनाबको अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धता सहित टिमको नामवाली ...
काठमाण्डौं / बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विन ...
विराटनगर / कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका आर्थि ...
धरान/धरानका सुुनचाँदी व्यवसायीहरु सरकारले विलासिलता कर बढाएको भन्दै पसल बन्दा गरेर आन्दोलनमा निस्केका छन् । सुनचाँदी तथा गरगहना व्यवसायमा सरकारले हालै ...