धरान/ निशुल्क आँखा शिबिर सम्पन भएको छ । शनिबार रानीआँखा अस्पताल प्रा.लि बिराटनगरको प्राबिधिक सहयोगमा धरान १७ मा सञ्चालन गरिएको निशुुल्क आँखा शिबिर सम्पन्न भएको हो । धरान १७ नम्बर वडाकोे ब्यवस्थापनमा रेल्वे चोकमा निशुल्क आँखा शिबिर सम्पन्न गरिएको छ । शनिबार बिहान १०बजे देखि शुुरु भएको निशुुल्क शिबिर साँझ ४ बजे सम्म संचालन गरिएको थियो । शिबिरमा १५३ जना आँखाका समस्य भएका बिरामीले चेकजाँच गराएको आयोजकले जनाएको छ । 

301237839-775165910202031-1577179248258595507-n (1)

जस मध्ये ४० जना बिरामीमा मोतिया बिन्दु देखियको डाक्टरले जानकारी दिए । बाँकी आँखाका बिरामीमा सामान्य समस्या देखिएको शिबिरमा संलग्न डाक्टरले बताए । मोति बिन्दु भएका बिरामीहरुलाइ ५०५ छुटमा उपचार गरिने रानी आँखा अस्पताल सञ्चालकले जानकारी दिए । बिगत ६ महिना देखि अस्पताले पूूर्वको विभिन्न ठाउँमा निशुुल्क आँखा शिबिर संचालन गदै आएको अस्पतालले जनाएको छ ।