ईटहरी/ थारु महिला नगर कार्यसमितिले दशैको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ईटहरी नगर कार्यसमितिले नेपालीहरुको महान चार्ड दशैको अवसर पारेर शुुभकामना कार्यक्रम सम्पन्न गरेको हो । पर्व शुुरु भए संगै थारु महिला सभा इटहरी नगरकार्य समिति को आयोजनामा थारु महिला सभा इटहरी नगर द्रारा नेपालीहरुको  महान चाड बिजय दशमी सुखराईत तथा छैठ पर्व पावन अवसरमा आज इटहरी उपहा नगरपालीका  वडा नं. ५ सुनसरीमा रहेको थारु समुदायको सार्वजनिक बसघरा भवन को सभा हलमा बृहत रुपमा एक आपस मा चाड पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।

87 1

उक्त कार्यक्रममा जेनजी पुस्ताको आन्दोलनले अहिले मुलुुकमा परिवर्तन ल्याएको भन्दै सो घट्नाका कारण अहिले देश बिसम परिस्थितीमा रहेको बताए । नेपालको परिवर्तनका निमित्त ज्यान गुमाएका जेनजी सहिदहरु प्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए । साथै उक्त कार्यक्रममा केही बक्ताहरुले देशका ठुुला पार्टीहरुका कारण मुलुुक यो अवस्थामा पुुगेको गुनासो समेत गरेका थिए । जेनजी आन्दोलनमा थारु समुदायका युवाहरु पनि सहभागी भएका र सो आन्दोलनमा घाईते भएको उनीहरुले बताए । जेनजी घट्ना बारे कुनै तह बाट पनि अनुगमन नभएको र थारु समुदायका युवाहरुलाई सरकारले बेवास्ता गरेको भन्दै सरकार प्रति थारु समुदायका नेताहरुले असन्तुस्ट व्यक्ता गरेका छन् । 

Thamel Mo MO Kepi Rai

शुुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले थारु समुदायहरु पछाडी पर्दै गएको बताए । थारु समुदायका युवा युवतीहरुमा शिक्षाको कमी भएका कारण थारु समुदाय पछाडी परेको उनीहरुको तर्क थियो । थारु समुुदायलाई सबल र सक्षम बनाउनु पर्ने थारु समुुदायका अग्रजहरुले बताए । शुुभकामना कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रमुुख तथा प्रतिनिधिहरु , थारु समुुदायामा आवद्ध पदाधिकारीहरु र संचाकर्मीहरुको सहभागीता रहेको थियो । सुुशिला चौधारीको अध्यक्षतामा भएको शुुभकामना कार्यक्रम हर्स उल्लासका साथ सम्पन्न भएको छ । 

1, Dil Bahadur Rai 2082 Subhakamana

301237839-775165910202031-1577179248258595507-n-1