X
Showing २१-३० of १२५ items.
माघ ६, २०८२
सुनसरी क्षेत्र नम्बर १ मा १९ उम्मेदवार मैदानमा, दर्ता प्रक्रिया शान्तिपूर्ण सम्पन्न

धरान  / सुुनसरी क्षेत्र नम्बर १ मा १९ उम्मेदवारी दर्ता गराएका छन् । आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि सुनसरी १ मा ...

पुस २०, २०८२
सुनसरी –१ मा महाधिवेशन प्रनिनिधि र महासमिति सदस्यको बैठकः विशेष महाधिवेशनमा सहभागी हुने, चुनावी गठबन्धन नगर्ने

ईटहरी /  सुनसरी –१ मा महाधिवेशन प्रनिनिधि र महासमिति सदस्यको बैठकः विशेष महाधिवेशनमा सहभागी हुने, चुनावी गठबन्धन नगर्ने भएको छ । समानुपातिक उम्मे ...

मंसिर २९, २०८२
नेपाली कम्युनिष्ट पाटी देशकै ठूलो पाटी बन्छ – नेता गजुरेल

    धरान /। नेपाली कम्युनिष्ट पार्टी देशकै सबैभन्दा ठूलो पार्टी बन्ने पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले दाबी गरेको छ । धरानमा सोमबार न ...

मंसिर ९, २०८२
आजदेखि मुख्यसचिव अर्याल अनिवार्य अवकाशमा जादै

काठमाडौं / मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ म ...

कार्तिक २६, २०८२
भीम रावललाई नेकपामा फूलमाला र अङ्कमालको स्वागत

काठमाडौँ / नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका महासचिव प्रमोद नारायण यादव ...

कार्तिक १८, २०८२
नेकपा माओवादी आयोजक समितिको बैठकस्थलमा चहलपहल शुुरु

काठमाण्डौं/ नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज काठमाडौँमा बस्दैछ । बैठकमा नेकपा एकीकृत समाजवादीसहित ( दलबीच भएको एकता स ...

कार्तिक १३, २०८२
कांग्रेसले भातृ र शुभेच्छुक संस्थासंग अन्तरक्रिया गरी पार्टी महाधिवेशनको गर्यो माग,महाधिवेशन सार्ने वहाना नगर्न नेता घिमिरेको खबरदारी

धरान/नेपाली कांग्रेसका भातृ र शुभेच्छुक संस्थाहरुले पार्टी महाधिवेशनको माग गरेका छन् । पार्टीमा रुपान्तरणको अभियान चलाउंदै आएका कांग्रेसका पूर्व केन्द ...

कार्तिक ११, २०८२
कांग्रेसमा झुसिल किरावाट पुतली भएजस्तो रुपान्तरण आवश्यक

धरान/ नेपाली कांग्रेसमा महाधिवेशन र रुपान्तरणको विषय उठिरहेको वेला सुनसरी क्षेत्र नं. १ को धरानमा भएको समसामयिक छलफल कार्यक्रममा स्थानीय नेता तथा कार् ...

कार्तिक ११, २०८२
सहकारी पीडितको आवाज संसदमा पुु¥याउने बेला, कुशलभ केसीलाई किन सहकारी मन्त्री नबनाउने ?

काठमाडौं/       देशभर सहकारी निक्षेपकर्ताको पीडा सडकदेखि सिंहदरबारसम्म गुन्जिरहेको बेला, अब बन्न लागिएको जेन्जी नेतृत्वको नयाँ सरक ...

कार्तिक २, २०८२
सुुशिला कार्कीको सरकारले सुुकुम्बासी आयोग खारेज गरेपछि,सुुकुुम्बासीका केन्द्रिय नेता कार्कीर्ले िदए चेतावनी, चुरिफुरी बन्दा गर र भुमि सुधार आयोग बनाऊ

काठमाण्डौं / सुशीला कार्की नेतृत्वको सरकारले सुकुम्बासी आयोग खारेज गरे पछी नेपाल बसोबास बस्ती संरक्षण समाज तथा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेप ...