Showing २१-३० of ४०२ items.
फागुन २९, २०८२
धरानमा ‘द रिडर्स कफी हाउस’ कार्यक्रम शुुरु, विद्यार्थीहरुमा पढ्ने संस्कार विकास गर्ने उद्देश्य

धरान / धरान–१ स्थित होली गार्डेन एकेडेमीले विद्यार्थीहरूमा पुस्तक पढ्ने बानी विकास गराउने लक्ष्यसहित ‘द रिडर्स कफी हाउस’ कार्यक्रम शुुरु गरेको छ । मार ...

फागुन २४, २०८२
सुनसरी क्षेत्र नं.१ बाट हर्कराज राई निर्वाचित, श्रमको ‘लौरो’ टेकेर संसद्को सिँढी चढे साङपाङ

धरान/ प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं। १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साङपाङ) निर्वाचित ...

फागुन २२, २०८२
२०८२ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका क्षेत्र सहित सुची

काठमाण्डौं / प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका सुुची यस्तो रहेको छ । मोरङ ...

फागुन १७, २०८२
मनोज भट्टराई वडा अध्यक्ष रहँदा गरेका भौतिक विकासे कामको खुलेर प्रशंसा गदै असल नेतालाई भोट दिने स्थानीयको अडान

धरान/मनोज भट्राई वडा अध्यक्ष रहँदा गरेका भैतिक विकासे कामको खुलेर प्रशांसा गदै असल नेतालाई भोट दिने स्थानीयहरुले अडान लिएको पाईएको छ । सुनसरी १ को ठूल ...

फागुन १४, २०८२
फागुन २१ गते सुनसरी १ का उम्मेदवार मनोज भट्टराईलाई मत हाल्न आतुुर मतदाता,निर्वाचनको दिन गनेर बस्दै

धरान / फागुुन २१ गतेु सुुनसरी १ का उम्मेदवर सूुर्य बहादुर भट्राई (मनोज)लाई मत हाल्न मतदाताहरु आतुुर देखिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ ...

फागुन ९, २०८२
होली गाडेन एकेडेमीका विद्यार्थीहरुले वार्षिक बसन्त मेला २०२६ मनाए

धरान/ होली गाडेन एकेडेमीका विद्यार्थीहरुले वार्षिक बसन्त मेला २०२६ भब्यरुपमा मनाएका छन् ।  सुनसरी जिल्लाकोे धरान–१, पृथ्वी पथस्थित Holy Gard ...

फागुन ९, २०८२
होली गाडेन एकेडेमीका विद्यार्थीहरुले वार्षिक बसन्त मेला २०२६ मनाए

धरान/ होली गाडेन एकेडेमीका विद्यार्थीहरुले वार्षिक बसन्त मेला २०२६ भब्यरुपमा मनाएका छन् ।  सुनसरी जिल्लाकोे धरान–१, पृथ्वी पथस्थित Holy Gard ...

फागुन ८, २०८२
चुनावको मुुखैमा विभिन्न पार्टी परित्याग गरी नेकपामा युवाहरुको प्रवेशस् विकास र न्यायको पक्षमा तारा चिन्हमा मतदानको आह्वान

धरान / चुुनावको मुुखैमा विभिन्न पार्टी परित्याग गरी नेकपामा युुवाहरुले पार्टी प्रवेश गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनक ...

फागुन ८, २०८२
‘भूगोल मन जोड्न आएको रैथाने हुँ।’’-मनोज भट्टराई

धरान । देश यतिबेला चुुनावमय बनेको छ । सुनसरी-१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका मनोज भट्टराईको नाम अलिक चर्चामा छ । भट्टराई  धरान उ ...

फागुन ८, २०८२
‘भूगोल मन जोड्न आएको रैथाने हुँ’’। (मनोज भट्टराई

धरान / देश यतिबेला चुुनावमय बनेको छ । सुनसरी(१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका मनोज भट्टराईको नाम अलिक चर्चामा छ । भट्टराई  धरान उ ...