धरान/नेपालीकांग्रेसले क्षेत्र नं. १ सुनसरी अन्तर्गत पर्ने धरानउपमहानगरपाकिा र बराहक्षेत्र नगरपालिकामानिर्माणाधीन अवस्थामा रहेको विभिन्नपूर्वाधारह?को अनुगमन गरेको छ । कांग्रेसले धरान ५ मानिर्माण भईरहेको दशघरे समाजको सामुदायिकभवन, धरान १५ मानिर्माण भईरहेको ओखलढुङ्गा सेवा समाजको भवन, धरान १५ मै निर्माण भईरहेको ङ्युने लाखाङ गुम्वाको ध्यानकेन्द्र, धरान ८ मानिर्माण भईरहेको श्रीहिमालयमहायामन रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्वाको पानी टंकी र बराहनगरपालिकामा रहेको बराहक्षेत्र मन्दिरको निर्माणाधीनभौतिक संरचनाको अनुगमन गरेको हो । 

301145445_611959760539094_8650397903260629322_n

अनुगमन टोलीमाकांग्रेसकाप्रदेश महामन्त्रीउमेश थापा,प्रदेश सांसद ममतातामाङ, क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ,बराहक्षेत्र नगर प्रमुख रमेश कार्की, क्षेत्रीय सदस्यध्रुवगिरी, प्रदेशसभा १(१) काकोषाध्यक्ष रविना सुब्बा गु?ङ, धराननगर उपसभापतितथापूर्व वडा अध्यक्ष सन्तोष लिम्वु, प्रदेशसभा सदस्य विष्णु मोक्तान, वडा सभापतिद्धय कुमार देवान र डम्वर गु?ङ, वडा सचिव गजेन्द्र लिङ्थेप, नेपाललोकतन्त्रवादीआदिवासीजनजातिमहासंघ, प्रदेशसभा १(१) सभापतिभावनाचित्रकारलगायत सम्मिलितथिए ।

अनुगमनगरिएकानिर्माणाधीन पूर्वाधारह? कोशीप्रदेश सरकार, प्रदेश सांसद कोष (मा.ममतातामाङ), गुम्वाव्यवस्थापन समितिलगायतको सहयोगमानिर्माण भईरहेको हो । अनुगमनपश्चात सन्तोषजनक ?पमापूर्वाधार निर्माणको कामभईरहेको प्रतिक्रिया सांसद ममतातामाङले दिएकी छिन् । उनले अधुरो योजनाह?लाई पूर्णतादिनआगामीवर्षमा समेत बजेट विनियोजनकालागिपहलगरिने बताईन् । 

अनुगमनको समन्वय र संयोजन क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गरेकाथिए । सो अवसरमा सम्बन्धित संस्थाकाजिम्मेवार व्यक्तिह?को समेत उपस्थिति रहेको थियो ।