धरान/सुनसरीको धरानमा रहेको पबित्र चर्चले मेरिकृशमस मनाएको छ । धरान ९ मा रहेको धरान पबित्र चर्च ले आज २०२४औं मेरि कृस मस हर्सोल्लास र निक्कै तामझामका साथ मनायको हो । क्रिस्चियन धर्मका पवर्तक यसु खृस्त को जन्म दिनआज डिसेम्बर २५तारीख हरेक बर्स आजकै दिन बिस्वभर यो मेरि कृस मस मनाउने गरिन्छ।यसै अवर्स मा धरान पबित्र चर्च मा पनि विभिन्न प्रभु यसुका संदेश मुलक गीत संगीत,यसु को जन्म सबन्धी नाटक ,नृत्य,साना साना नानी बाबू हरुका नाच आदि प्रस्तुत गरियको थियो।मेरि कृस्मस को बारेमा बोल्दै भिसी पास्तर झप्ता जोन सुनुवार ले भन्नू भयो प्रभु यसु आज भन्दा दुई हजार २४बर्स अगाडि यश धर्तिमा हाम्रो मुक्तीदाता भयर जन्म लिनु भयको थियो,उहाँ हाम्रो मुक्तिकै खातिर क्रुसमा चढ्नु भयो।हामी पापी मानिस ले त्यो बेला उहाँ लाई तड्पायर मारेको फल भोग्नु परेको छ ।
त्यस्तै, चर्चका पास्तर विसप ज्योती थुलुङ राइले हाम्रो पाप् को ज्याला मृत्युु हो,हामिले कष्ट दायक मृत्युु एक दिन भोग्नै पर्छ र माटो बात बनेको शरीर माटो मा नै मिल्नु पर्छ।प्रभु यशु भन्नू हुन्छ मृत्युु पछि स्वर्गैमा हो जाने तर महापापिहरु कठोर नरकमा जान्छन।मेरि कृस्मस पर्बमा धरान ९का पुर्ब वार्ड अध्यक्ष रत्न कतुवाल ले मलाइ यश कार्यक्रम् मा बोलायर दुई शब्द बोल्ने मोउका दिनु भयकोमा हार्दिक धन्यवाद साथै आभार ब्यक्त गर्न चाहन्छु र यश मेरि कृश मस पर्बको अवसर मा सबैलाई सुभ कामना दिन चाहन्छु भन्नू भयो।कार्यक्रम मा चर्च का सदश्य प्रेम लकान्द्री को पनि उपस्थिती रहेको थियो ।