धरान/सिजन ३ को हिबिस्कस क्विज मेनियाको उपाधी आयोजक हिबिस्कस बोडिङ स्कूलले जितेको छ । हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता) सिजन–३ को उपाधि आयोजक स्कस्लले जितेको हो । शनिवार भएको फाईनल खेल आयोजक हिविस्कस इङ्लिस वोडिङ स्कुलले ५ टिमलाई पछि पादै सबै भन्दा बटी अंक ल्याएर विजेता बनेका हु्न्् । प्रथम हुने हिविस्कस स्कुलले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण– पत्र प्राप्त गरे ।

2

त्यसैगरी प्रतियोगितामा महेन्द्र मा.वि चक्रघट्टील दोस्रो भएको छ ।  महेन्द्रले नगद १० हजार सहित मेडल र प्रमाण –पत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा मेघा हिमालयन वोडिङ स्कुलले तेस्रो स्थान हासिल गरेको छ । मेघा हिमालयनले नगद ८ हजार मेडल र प्रमाण–पत्र हात पारेको छ ।त् त्यसैगरी तियोगितामा आरम्भ विद्या मन्दिर रामधुनीले चौथो स्थान हात पारेको छ । चौथो हुने टिमले नगद ६ हजार सहित प्रमाण–पत्र प्राप्त गरे ।

301237839-775165910202031-1577179248258595507-n

प्रतियोगितामा धरान स्थित विष्णु मेमोरीयल वोडिङ स्कुल पाचौ स्थानमा परे । विष्णुले नगद ४ हजार सहित प्रमाण–पत्र हात पारेको छ । प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले छैटौ पुरस्कार हात पार्न सफल वनेको छ । एकेडेमीले नगद २ हजार सहित प्रमाण–पत्र हात पारेको छ । प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य सांसद यशोदा कायस्थले विजयीहरुलाई नगद ट्रफि मेडल प्रदान गरेकी थिइन ।

विजेताहरुलाई नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, निर्णायक नउदिप साह, लगायतले पुरस्कार, मेडल र प्रमाण–पत्र बितरण गरेका थिए । स्कुलका सल्लाहकार  पवन झाले विद्यार्र्थीहरुको पढने वानीको विकास गर्नका साथै बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि प्रतियोगिता आयोजना गर्दै आएको वताए । कार्यक्रमका प्रमुख अतिथि माननीय कायस्थले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनुका पढाईलाई समेत प्रोत्साहन मिल्ने बताईन् । 

6

हिबिस्कस स्कूलका विद्यार्थीहरु पढाई बाहेक अत्तिरिक्त क्रियाकलापमा पनि क्ष्यामतावान रहेकाले पढाई संगसंगै खेल हाजिरी जवाफ लगायत बिभिन्न प्रतियोगितामा अघि बढीरहेको धरान १५ का वडाअध्य  नरेश ईवारमले बताए । विद्यालयले वार्षिक तालिका अनुसारको कार्यक्रम विद्यालयमा गदै जाने हो भने विद्याथीहरुले पढाई संगसंगै अन्य कु्रामा पनि दक्ष हुने ईवारमको भनाई थियो । 

प्रतियोगितामा पहिलो दिन ४२ वटा विद्यालयले सहभागीता जनाएको थियो भने दोस्रो दिन फाईनलमा ६ वटा विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीहरुको वौद्धिक विकासका लागि विद्यालयले प्रतियोगितालाई निरन्तरता दिदै जाने स्कुलका प्रबन्ध निर्देशक गंगाराम कुलुुङ्गले जानकारी दिए । कार्यक्रम हिबिस्कस विद्यालयका शिक्षक नयन राईले सञ्चालन गरेका थिए । 

7

धरान÷सिजन ३ को हिबिस्कस क्विज मेनियाको उपाधी आयोजक हिबिस्कस बोडिङ स्कूलले जितेको छ । हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता) सिजन–३ को उपाधि आयोजक स्कस्लले जितेको हो । शनिवार भएको फाईनल खेल आयोजक हिविस्कस इङ्लिस वोडिङ स्कुलले ५ टिमलाई पछि पादै सबै भन्दा बटी अंक ल्याएर विजेता बनेका हु्न्् । प्रथम हुने हिविस्कस स्कुलले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण– पत्र प्राप्त गरे ।

त्यसैगरी प्रतियोगितामा महेन्द्र मा.वि चक्रघट्टील दोस्रो भएको छ ।  महेन्द्रले नगद १० हजार सहित मेडल र प्रमाण –पत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा मेघा हिमालयन वोडिङ स्कुलले तेस्रो स्थान हासिल गरेको छ । मेघा हिमालयनले नगद ८ हजार मेडल र प्रमाण–पत्र हात पारेको छ ।त् त्यसैगरी तियोगितामा आरम्भ विद्या मन्दिर रामधुनीले चौथो स्थान हात पारेको छ । चौथो हुने टिमले नगद ६ हजार सहित प्रमाण–पत्र प्राप्त गरे ।

3

प्रतियोगितामा धरान स्थित विष्णु मेमोरीयल वोडिङ स्कुल पाचौ स्थानमा परे । विष्णुले नगद ४ हजार सहित प्रमाण–पत्र हात पारेको छ । प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले छैटौ पुरस्कार हात पार्न सफल वनेको छ । एकेडेमीले नगद २ हजार सहित प्रमाण–पत्र हात पारेको छ । प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य सांसद यशोदा कायस्थले विजयीहरुलाई नगद ट्रफि मेडल प्रदान गरेकी थिइन ।

विजेताहरुलाई नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, निर्णायक नउदिप साह, लगायतले पुरस्कार, मेडल र प्रमाण–पत्र बितरण गरेका थिए । स्कुलका सल्लाहकार  पवन झाले विद्यार्र्थीहरुको पढने वानीको विकास गर्नका साथै बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि प्रतियोगिता आयोजना गर्दै आएको वताए । कार्यक्रमका प्रमुख अतिथि माननीय कायस्थले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनुका पढाईलाई समेत प्रोत्साहन मिल्ने बताईन् । 

9

16