धरान/ फागुनः याक्थुङ चुम्लुङको दोस्रो अधिवेसनले सर्वसम्मत रुपमा दिलसिंह मेन्याङबो अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष पदम चेन्जी मावी,उपाध्यक्ष जस बहादुर चेम्जोङ,उपाध्यक्ष मनिका बेघा,उपाध्यक्ष सञ्चमती नाल्वो,महासचिव इन्दीरा मेन्याङबो,सचिव दिल कुमार सिरेङ,सहसचीव बाली छत्थरे,कोषाध्यक्ष कृष्ण बहारदुर फोम्वो,सहकोषाध्यक्ष मन बहादुर थोप्रा निर्वाचित वनेकाछन् ।
त्यसैगरी अन्य सदस्यहरु सुवास तेयुङ,श्रीहाङ तवेबुङ,देवराज कुरुम्बाङ,चन्द्र मादेन,तारा लाबुङ,मणी इजम,पुर्ण मेन्यान्बो,पेली माबोहाङ,इन्दिरा मादेन,रण बहादुर माबोहाङ,निस्चल चेम्जोङ,प्रताप मुसुहाङ,डिकध्वज लावती,दिल आङदेम्वे,सन्चबीर नाल्बो,बाबुराम मेन्याङबो,आशिकराम नेयोङ,टेक बहादर हुक्पा चोङबाङ,गणेश पङधाक,तुमराज सुहाङ,बम बहादुर आङबुहाङ चयन भएका छन् । याक्थुङ चुम्लुङले याक्थुङ जातीको मुन्धुमी मौलीक सस्कार सस्कृतीको रक्षार्थ खोज अध्यन संरक्षण् सम्वर्धन र बिकासका कामहरु गर्ने गर्दछन् ।