काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरिन्। । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हु्न् । पूर्वप्रधानन्यायाधीश कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो । 

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पद तथा गोपनीयताको शपथ खुवाएको हो । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।