धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन्। । उनले स्टाटस् लेखदै प्रधानमन्त्री सुुशिला कार्कीलाई भनेका छन् तपाईले जेनजी मर्मअनुुसार तपाई प्रधानमन्त्रीले काम गर्न सक्नुु भएन । मेयर साम्पाङले प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। । मेयर साम्पाङले जेनजीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
मेयर साम्पाङले भनेका छन ‘सुशिला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन, राजीनामा दिनुस् १ म गर्छु उनीहरूको माग पूरा एक एक गरेर ’





















