कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त कोशी प्रदेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । संविधानको १६८ (५) अन्तर्गत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको हो । कोशी प्रदेशमा कार्क ...

निशुल्क हेल्थ डेस्कमा मन्त्री परिषदका पूर्व अध्यक्ष रेग्मीले स्वास्थ्य जाँच गराए कुम्भ स्नान स्थल व्यवस्थित नभएको गुनासो

धरान÷निशुल्क हेल्थ डेस्कमा मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्ययाधीश खिलराज रेग्मीले स्वास्थ्य जाँच गराएका छन् । नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश रेग्मीले महाकुम्भको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समितिले धरानको पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक म ...

महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कवाट ५ हजार बढीले सेवा लिए महामन्त्री शर्मा र नेता केसीले समेत हेल्थ डेस्कमा स्वास्थ जांच गराए

धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसंगै दर्शनार्थी तथा तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानको पिण्डेश्वर वावाधाम ...

नेकपा एमाले, धरान उपमहानगर कमिटीको विस्तारित बैठक संगै प्रशिक्षण कार्यक्रम शुरु कोशी प्रदेश

नेकपा एमाले धरान उपमहानगरपालिका कमिटिीको बिस्तारित बैंठक संगै प्रशिक्षण कार्यक्रम धरानमा शुरु भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए । उपाध्यक्ष पाण्डेले कार्यक्रममा बोल्दै धरानमा नेकपा एमालेले नेतृत्व गुमाउनुका मुख्य कारणबारे ...

बन्द भएको ६ वर्षपछि भोजपुर– विराटनगर उडान सुचारु कोशी प्रदेश

भोजपुर÷उडान बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुचारु भएको छ । उडान शुरु भएपछि यात्रुहरुमा उत्साह देखिएका छन् । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो । बन्द भएको ६ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरप ...

श्रीमतीको शब घरभित्र छाडेर श्रीमान फरार कोशी प्रदेश

सुन्दरहरैचार /श्रीमतीको शव धर भित्र छाडेर श्रीमान फरार रहेका छन् । मोरङको सुन्दरहरैँचामा हत्या गरिएको अवस्थामा बिहीबार बिहान एक जना महिलाको शव फेला परेको थियो ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घ ...

बैशाख २७, २०८१
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । संविधानको १६८ (५) अन्तर्गत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ता ...

बैशाख २७, २०८१
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । संविधानको १६८ (५) अन्तर्गत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांस ...

बैशाख २३, २०८१
महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कवाट ५ हजार बढीले सेवा लिए

धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसंगै दर्शनार्थी तथा तिर्थालु भक्त ...

चैत्र २९, २०८०
२४ औं बुढसुब्बा गोल्डकपको आय व्यय सार्वजनिक नेतृत्व फेरिएसंगै क्लबलाई मुनाफा

धरान/  २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ । धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो ...