X
Showing १११-१२० of ४२७ items.
कार्तिक १६, २०८२
अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालन अब सूचना विभागबाटै

काठमाडौँ / अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका लागि विभिन्न निकाय धाउनुपर्ने झन्झट हट्ने भएको छ, । अब अनलाई संचारमाध्यम एउटै निकायमा कागजात बुझाए प ...

कार्तिक १३, २०८२
हिविस्कस वोडिङ स्कुलले हाजिरिजवाफ प्रतियोगिता गदै

धरान / हिविस्कस बोडिङ स्कुुलले हाजिरिजवाफ प्रतियेगिता कार्यक्रम गर्ने भएको छ । धरान–१५ मा अवस्थित हिबिस्कस बोर्डिङ स्कुलले कोशी प्रदेश स्थारीय हाजिरिज ...

कार्तिक १३, २०८२
कांग्रेसले भातृ र शुभेच्छुक संस्थासंग अन्तरक्रिया गरी पार्टी महाधिवेशनको गर्यो माग,महाधिवेशन सार्ने वहाना नगर्न नेता घिमिरेको खबरदारी

धरान/नेपाली कांग्रेसका भातृ र शुभेच्छुक संस्थाहरुले पार्टी महाधिवेशनको माग गरेका छन् । पार्टीमा रुपान्तरणको अभियान चलाउंदै आएका कांग्रेसका पूर्व केन्द ...

कार्तिक १३, २०८२
आँधीले तेलंगाना, ओडिशा र पश्चिम बङ्गाल लगायतका राज्यहरूलाई पनि असर गर्यो , बिजुली र यातायात अवरुद्ध

नयाँ दिल्ली / समुद्री आँधी मोन्थाले भारतको आन्ध्र प्रदेश सहित धेरै राज्यहरूमा ठुलो क्षति र्पुयाएको छ । आँधीका कारण आन्ध्र प्रदेशमा थप दुई जनाको मृत्यु ...

कार्तिक ११, २०८२
कांग्रेसमा झुसिल किरावाट पुतली भएजस्तो रुपान्तरण आवश्यक

धरान/ नेपाली कांग्रेसमा महाधिवेशन र रुपान्तरणको विषय उठिरहेको वेला सुनसरी क्षेत्र नं. १ को धरानमा भएको समसामयिक छलफल कार्यक्रममा स्थानीय नेता तथा कार् ...

कार्तिक ११, २०८२
सहकारी पीडितको आवाज संसदमा पुु¥याउने बेला, कुशलभ केसीलाई किन सहकारी मन्त्री नबनाउने ?

काठमाडौं/       देशभर सहकारी निक्षेपकर्ताको पीडा सडकदेखि सिंहदरबारसम्म गुन्जिरहेको बेला, अब बन्न लागिएको जेन्जी नेतृत्वको नयाँ सरक ...

कार्तिक २, २०८२
सुुशिला कार्कीको सरकारले सुुकुम्बासी आयोग खारेज गरेपछि,सुुकुुम्बासीका केन्द्रिय नेता कार्कीर्ले िदए चेतावनी, चुरिफुरी बन्दा गर र भुमि सुधार आयोग बनाऊ

काठमाण्डौं / सुशीला कार्की नेतृत्वको सरकारले सुकुम्बासी आयोग खारेज गरे पछी नेपाल बसोबास बस्ती संरक्षण समाज तथा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेप ...

कार्तिक २, २०८२
हर्क साम्पाङको दल दर्ता प्रक्रिया अघि बढ्यो, निर्वाचन आयोग

काठमाडौँ / मेयर हर्क साम्पाङको दल दर्ता प्रक्रिया अघि बढेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई नेत ...

कार्तिक २, २०८२
आजदेखि तिहार शुुरु,काग तिहार मनाइँदै

आजदेखि तिहार शुुरु,काग तिहार मनाइँदैकाठमाडौँ / आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट ...

असोज ३०, २०८२
चितवनमा जाडो छल्न हिमालपारिबाट आउन थाले चराहरु

चितवन /  चितवनमा जाडो छल्न हिमालपारिबाट विभिन्न देशबाट हाँस प्रजातिका चरा आउन थालेका छन्। चराहरु मुख्यतया साइबेरिया, मंगोलिया, तिब्बत, रसिया लगाय ...