९८ लाख सहित ८ महिनाअघि ३३ किलो सुनमा उम्किएका मिलन समातिए वागमती प्रदेश

काठमाडौं/९८ लाख सहित ८ महिना अघि ३३ किलो सुनमा उम्किएका मिलन बिक समातिएका  छन् । ८ महिना अघि चीनबाट दोलखा हुँदै तस्करी भएको ३३ किलो सुन प्रकरणमा फरार भएका विक बिहीबार राति स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेको हो । बा १३ च ४८५८ नम्बरको गाडीमा राखेको कार्टुनभित्र ९८ लाख बोकेर हिंडेका बेल ...

खाजा खान भनी बसमा लगेर सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ गण्डकी प्रदेश

पोखरा/ खाजा खान जाम भनी बसमा लगेर सामुहिक बलात्कार गर्ने ३ जाना आरोपीलाई प्रहरीले गरेको छ । पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जनालाई प्रहरीले पक्राउ परेको हो । गत २४ गते उनीहरूलाई अमरसिंह चोकबाट पक्राउ गरिएको हो । मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट ...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त कोशी प्रदेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । संविधानको १६८ (५) अन्तर्गत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको हो । कोशी प्रदेशमा कार्क ...

निशुल्क हेल्थ डेस्कमा मन्त्री परिषदका पूर्व अध्यक्ष रेग्मीले स्वास्थ्य जाँच गराए कुम्भ स्नान स्थल व्यवस्थित नभएको गुनासो

धरान÷निशुल्क हेल्थ डेस्कमा मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्ययाधीश खिलराज रेग्मीले स्वास्थ्य जाँच गराएका छन् । नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश रेग्मीले महाकुम्भको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समितिले धरानको पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक म ...

नेकपा एमाले, धरान उपमहानगर कमिटीको विस्तारित बैठक संगै प्रशिक्षण कार्यक्रम शुरु कोशी प्रदेश

नेकपा एमाले धरान उपमहानगरपालिका कमिटिीको बिस्तारित बैंठक संगै प्रशिक्षण कार्यक्रम धरानमा शुरु भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए । उपाध्यक्ष पाण्डेले कार्यक्रममा बोल्दै धरानमा नेकपा एमालेले नेतृत्व गुमाउनुका मुख्य कारणबारे ...

श्रीमतीको शब घरभित्र छाडेर श्रीमान फरार कोशी प्रदेश

सुन्दरहरैचार /श्रीमतीको शव धर भित्र छाडेर श्रीमान फरार रहेका छन् । मोरङको सुन्दरहरैँचामा हत्या गरिएको अवस्थामा बिहीबार बिहान एक जना महिलाको शव फेला परेको थियो ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घ ...

९८ लाख सहित ८ महिनाअघि ३३ किलो सुनमा उम्किएका मिलन समातिए वागमती प्रदेश

काठमाडौं/९८ लाख सहित ८ महिना अघि ३३ किलो सुनमा उम्किएका मिलन बिक समातिएका  छन् । ८ महिना अघि चीनबाट दोलखा हुँदै तस्करी भएको ३३ किलो सुन प्रकरणमा फरार भएका विक बिहीबार राति स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेको हो । बा १३ च ४८५८ नम्बरको गाडीमा राखेको कार्टुनभित्र ९८ लाख बोकेर हिंडेका बेल ...

बैशाख २८, २०८१
९८ लाख सहित ८ महिनाअघि ३३ किलो सुनमा उम्किएका मिलन समातिए

काठमाडौं/९८ लाख सहित ८ महिना अघि ३३ किलो सुनमा उम्किएका मिलन बिक समातिएका  छन् । ८ महिना अघि चीनबाट दोलखा हुँदै तस्करी भएको ३३ किलो सुन प्रकरणमा फरार भएका विक बिहीबार राति स्रोत नखुलेको ९८ लाख रु ...

बैशाख २७, २०८१
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । संविधानको १६८ (५) अन्तर्गत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांस ...

बैशाख २३, २०८१
महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कवाट ५ हजार बढीले सेवा लिए

धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसंगै दर्शनार्थी तथा तिर्थालु भक्त ...

चैत्र २९, २०८०
२४ औं बुढसुब्बा गोल्डकपको आय व्यय सार्वजनिक नेतृत्व फेरिएसंगै क्लबलाई मुनाफा

धरान/  २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ । धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो ...