X
Showing २६१-२७० of ४२७ items.
माघ १९, २०८१
२५औं बुुढासुुब्बा उद्घाटन खेलबाट चर्च ब्वाइज युनाइटेड १(० गोलले पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा

धरान/ २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप २५औँ संस्करणको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड १(० गोलले पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा ...

माघ १८, २०८१
२५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तयारी पुरा,उद्घाटन खेल चर्च ब्वाईज क्लव र नेपाल पुलिस भिड्ने

धरान/२५ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तयारी पुुरा भएको छ । उद्घाटन खेल चर्च ब्वाईज क्लव र नेपाल पुलिस बिच हुने आयोजकले पत्रकार सम्मेलन ...

माघ १६, २०८१
धरानका मेयर साम्पाङले महासंघलाई धम्की,प्रमाणित गर्न दिए चुनौती

धरान/धरानका मेयर हर्क साम्पाङले उल्टै नेपाल पत्रकार महासंघ सुुनसरीलाई प्रमाणित गर्न चुुनौती दिएका छन् । नेपाल पत्रकार महासंघले सोमबार नेपाल सरकारका गृ ...

माघ १५, २०८१
कामको सम्मान हुनुपर्ने मागसहित नर्सिङ दिवस मनाइयो

धरान/ मंगलबार राष्ट्रिय नर्सिङ दिवस बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सहरुले भव्यताका साथ मनाएका छन् । विहान प्रभातफेरि पछि ...

माघ १५, २०८१
३ सय बोटको सुन्तलाले २० लाख कमाएपछि कृषक खत्री हर्षित

म्याग्दी/३ सय बोटको सुन्तालाको २० लाख कमाई भएपछि कृषक पदम बहादुर खत्री हर्षित भनेका छन् । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीब ...

माघ १४, २०८१
माघ १५ गते देखि ताप्लेजुुङ जाने यातायात अनिश्चीकालिन बन्द

धरान / माघ १५ गते भोली मङ्गलबार देखि ताप्लेजुुङ जाने यातायात अनिश्चीकालिन बन्द हुने भएको छ । मुक्कुमलुङ पाथीभरामा केबलकार निर्माण सम्बन्धी विवादमा प्र ...

माघ १३, २०८१
कांग्रेसको क्रियाशील सदस्यता नविकरण सम्बन्धि छलफल,घरघरमा गएर फागुन १ गतेसम्ममा वडाले पालिकालाई बुझाउने

धरान/नेपाली कांग्रेसले घरघरमा गएर क्रियाशील सदस्यता नविकरण गर्ने भएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले क् ...

माघ ११, २०८१
निजामती ऐन होइन स्वास्थ्य ऐन अनुसार कार्य गर्न पाउनु पर्छ,स्वास्थ्यमन्त्री पौडेल

धरान /संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले निजामती ऐन होइन स्वास्थ्य ऐन अ ...

माघ ९, २०८१
राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको आय÷ब्याय सार्वजनिक,सस्था मुुनाफामा

धरान/सुुुनसरीको धरानमा केही महिना अघि सम्पन्न भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको आय ब्याय सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गरी आय÷ ब्याय सार ...

माघ ९, २०८१
धरान एक्स्पो २०८१ सकियो,५ करोड बराबरको कारोबार भएको आयोजकको दाबी

धरान/ धरान एक्स्पो २०८१  समापन भएको छ । सुनसरीको धरान स्थित रंगशालामा पुस २५ गतेबाट शुुरु भएको धरान एक्स्पो २०८१ माघ ८ गते सकिएको हो । नेपाली काँ ...