X
Showing २३१-२४० of ४४३ items.
फागुन १२, २०८१
‘नो केबलकार’ आन्दोलनलाई माओवादीको समर्थन, मन्त्रीस्तरीय वार्ताटोली गठनको माग

‘नो केबलकार’ आन्दोलनलाई माओवादीको समर्थन, मन्त्रीस्तरीय वार्ताटोली गठनको मागइटहरी , नो केबुलकार अन्दोलनलाई नेकपा आमोवादीले समर्थन गरेकाो छ । ताप्लेजुङ ...

फागुन १२, २०८१
आगमी चैत्र २ गते तेस्रो गोर्खा ट्रेल ब्लेजर रन हुने, दोस्रो विश्वयुद्ध लडेका १०२ वर्षीय जिवित भूपू सैनिकलाई सम्मान गरिने

धरान / आगमी चैत्र २ गते तेस्रो गोर्खा टे«ल ब्लेजर रन हुने भएको छ ।  प्रथम, दोस्रो विश्व युद्धसँगै विभिन्न युद्धहरुमा ज्यान गुमाएका वीर गोर्खा सैन ...

फागुन ९, २०८१
फागुन २५ गते सम्म विशेष छुट सहित जुत्ता चप्पल मेला धरानमा लाग्दै

धरान / फागुन २५ गते सम्म विशेष छुुट सहित जुुत्ता मेला धरानको रंगाशालामा लाग्ने भएको छ । धरान रङ्गशालामा जारी बिजनेस एक्स्पोको भोली समापन भए पनि एक्स्प ...

फागुन ९, २०८१
कोशी प्रदेश लिग च्याम्पियन, अन्तर प्रदेश लिगमा गाईघाट र देउराली

धरान / कोशी प्रदेश प्रिमियर लिगको उपाधि चुम्दै उदयपुरको गाईघाट फुटबल प्रदेश लिग च्याम्पियन बनेको छ । आज बिहीबार धरान रङ्गशालामा भएको समापन खेलमा पाँचथ ...

फागुन ७, २०८१
७४ औं प्रजातन्त्र दिवस आज देशभर मनाइँदै

काठमाडौँ / नेपालभर आज ७४औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष ...

फागुन ५, २०८१
चेन्जीलाई कालोमेसो दलेको विरोधमा याक्थुङ चुम्लुङले निकाले प्रेस विज्ञप्ती

धरान/फागुनः याक्थुङ चुम्लुङ केन्द्रीय समितिले उपाध्यक्ष पदम चेन्जी मावो माथि भएको आक्रमणको घोर आपत्ति जनाउदै प्रेस विज्ञप्ती निकालेका छन् । संस्थाका द ...

फागुन ५, २०८१
याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्षमा दिलसिङ मेन्याङ्वो

धरान/  फागुनः याक्थुङ चुम्लुङको दोस्रो अधिवेसनले सर्वसम्मत रुपमा दिलसिंह मेन्याङबो अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष पदम ...

फागुन ५, २०८१
शिवरात्रीमा चौकीबारी साँझ हुने ,स्वर्णपदक जित्ने खेलाडी र जेष्ठ नागरिकलाई सम्मान गरिने

धरान/ चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरि धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता ...

फागुन ४, २०८१
प्रतिनिधिसभा बैठक बस्दै, के(के छन् कार्यसूची ? प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुँदै

काठमाडौँ / संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँबानेश्नरमा दिउसो १ बजे बैठक शुुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमि ...

फागुन ३, २०८१
सुमेधा वक्तृत्वकलामा धरान(मेघाकी क्याथरिन योन्जन प्रथम

  धरान/सुमेधा वक्तृत्वकला प्रतियोगिताको  शुक्रबार सम्पन्न फाईनलमा धरान(मेघा हिमालयनकी क्याथरिन योन्जन प्रथम भएकी छिन । क्याथरिनले नगद १ ...