काठमाडौँ / प्रणय दिवसको अवसरमा एयरलाइन्सले एउटा टिकटमा अर्को टिकट निःशुुल्क उपलब्ध गराउने भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र ...
काठमाण्डौं / नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गी ...
धरान/ धरान एक्स्पो २०८१ समापन भएको छ । सुनसरीको धरान स्थित रंगशालामा पुस २५ गतेबाट शुुरु भएको धरान एक्स्पो २०८१ माघ ८ गते सकिएको हो । नेपाली काँ ...
धरान/ सुुनसरीको धरानमा धरान रन हुने भएको छ । धरान रन समुहले आफ्नो १३ औ नेवा च्यारीटी तथा धरान १० के रन आउँदो फागुन १० गते गर्ने भएको हो । पत्रकार सम्म ...
धरान/ नेपाल मगर संघ सुनसरीले धरानमा सार ल्हेस पर्व २०८१ भब्य रुपमा मनाएको छ । संघले माघ १ गते मंगलबार हरेक बर्ष झैं यो साल पनि सार ल्हेस पर्व धरान (१० ...
धरान/नेपाली कांग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान र चियापान का ...
धरान/ धरान प्लस टु अरेटरी च्यालेन्जूको मंगलबार सम्पन्न पहिलो अडिसनबाट १७ जना प्रतिष्पर्र्धीहरु सेमी फाईनलका लागि छनोट भएका छन् । (याडिकल ल ...
काठमाडौं/ देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएका ...
धरान/ धरान एक्स्पो आजबाट शुरु हुुने भएको छ । धरान उपहानगरपालिकाको रंगशालामा (आज)विहीबारदेखि धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्दै सुस्ताएको व्यापारल ...
धरान/ धरान एक्स्पोको तयारी पुुरा भएको छ । धरान रंगशालामा पौष २५ गतेबाट शुरु हुने ‘धरान एक्स्पो २०८१’को सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वा ...