X
Showing १२१-१३० of १७२ items.
कार्तिक २५, २०८१
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी मानव तस्करीका आरोपमा पक्राउ

काठमाडौं / कोशीका प्रदेशका निवतस्मान कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा पक्राउ परेका छन् । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनम ...

कार्तिक २४, २०८१
चुडाल बन्धु कल्याण स्मृति कोष स्थापनाको २५ औं रजत स्मारिका पुस्तक बिमोचन

चुडाल बन्धु कल्याण स्मृति कोष स्थापनाको २५ औं रजत स्मारिका पुस्तक बिमोचन भएको छ । चुडाल बन्धु कल्याण समिति एबम दशरथ स्मृती कोष स्थपना को २५ औं स्मारिक ...

कार्तिक १४, २०८१
सांसद रायमाझीको पहलमा उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने एमालेको निष्कर्ष

उदयपुर/ सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष नेकपा एमाले उदय ...

कार्तिक १३, २०८१
नेकपा माओवादी पार्टीले सञ्ंचालन गरेको ६२ औं हप्ता सरसफाई अभियान कार्यक्रम सम्पन्न

धरान/नेकपा माओवादी पार्टीले सञ्चालन गरेको ६२ औं हप्ता सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । धरान १९ नम्बर वडा कमिटिले विगत ६२ औं हप्ता अघि देखि आफ् ...

कार्तिक १३, २०८१
चतरमा पानी शुुल्के प्रतियोगिताको कात्तिक १६ मा हुुने

धरान/ सुनसरी जिल्लाको चतरमा पानी शुुल्के प्रतियोगिता यही कात्तिक १६गते हुने भएको छ । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्क ...

कार्तिक ४, २०८१
आज पोखरामा सहकारी पीडितले नारा जुुलुुस सहित प्रर्दशन गर्ने

पोखरा आज पोखरामा सहकारी पीडितहरुले नारा जुुलुुुस सहित प्रर्दशन गर्ने भएका छन् । पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आ ...

असोज २२, २०८१
सामजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण

काठमाण्डौं÷अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ । सोमबार साँझ गोकर्णेश्वर नगरपालिका–८ स्थित बेशिगाउँमा अज्ञात व्यक्तिले उनीमाथि रड प्रहार गरेर भागेका ...

असोज २२, २०८१
३ दिने खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी हिमाल र विशालले पाए,जिते नगद एक लाख बढी

धरान/ धरानमा सञ्चालन भएको ३ दिने प्रथम राष्ट्रिय खुल्ला म्याडमिन्टन प्रतियोगिताका उपाधी त्रिभुुवन आर्मी बल भोजपुरका हिमाल चन्द र बिशाल तामाङले जितेका ...

असोज २२, २०८१
३ दिने खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी हिमाल र विशालले पाए,जिते नगद एक लाख बढी

धरान/ धरानमा सञ्चालन भएको ३ दिने प्रथम राष्ट्रिय खुल्ला म्याडमिन्टन प्रतियोगिताका उपाधी त्रिभुुवन आर्मी बल भोजपुरका हिमाल चन्द र बिशाल तामाङले जितेका ...

असोज १८, २०८१
२१ वर्षपछि भगवान पशुपतिनाथको सम्पत्ति फिर्ता,मारवाडीको कब्जाबाट मुक्त भयो पशुपति गौशाला धर्मशाला

२१ वर्षपछि भगवान पशुपतिनाथको सम्पत्ति फिर्ता,मारवाडीको कब्जाबाट मुक्त भयो पशुपति गौशाला धर्मशाला काठमाडौं÷२१ वर्षपछि भगवान पशुुतिनाथको सम्पति फिर ...