Showing ९१-१०० of ४०२ items.
कार्तिक ११, २०८२
सहकारी पीडितको आवाज संसदमा पुु¥याउने बेला, कुशलभ केसीलाई किन सहकारी मन्त्री नबनाउने ?

काठमाडौं/       देशभर सहकारी निक्षेपकर्ताको पीडा सडकदेखि सिंहदरबारसम्म गुन्जिरहेको बेला, अब बन्न लागिएको जेन्जी नेतृत्वको नयाँ सरक ...

कार्तिक २, २०८२
सुुशिला कार्कीको सरकारले सुुकुम्बासी आयोग खारेज गरेपछि,सुुकुुम्बासीका केन्द्रिय नेता कार्कीर्ले िदए चेतावनी, चुरिफुरी बन्दा गर र भुमि सुधार आयोग बनाऊ

काठमाण्डौं / सुशीला कार्की नेतृत्वको सरकारले सुकुम्बासी आयोग खारेज गरे पछी नेपाल बसोबास बस्ती संरक्षण समाज तथा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेप ...

कार्तिक २, २०८२
हर्क साम्पाङको दल दर्ता प्रक्रिया अघि बढ्यो, निर्वाचन आयोग

काठमाडौँ / मेयर हर्क साम्पाङको दल दर्ता प्रक्रिया अघि बढेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई नेत ...

कार्तिक २, २०८२
आजदेखि तिहार शुुरु,काग तिहार मनाइँदै

आजदेखि तिहार शुुरु,काग तिहार मनाइँदैकाठमाडौँ / आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट ...

असोज ३०, २०८२
चितवनमा जाडो छल्न हिमालपारिबाट आउन थाले चराहरु

चितवन /  चितवनमा जाडो छल्न हिमालपारिबाट विभिन्न देशबाट हाँस प्रजातिका चरा आउन थालेका छन्। चराहरु मुख्यतया साइबेरिया, मंगोलिया, तिब्बत, रसिया लगाय ...

असोज ३०, २०८२
पेट्रोलको मूल्य घट्यो

काठमाडौँ / पेट्रोलको मुल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।निगमका अनुसार काठमाडौँ ...

असोज २९, २०८२
धनकुटामा बस दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

धनकुटा / धनकुटाको निगालेमा आज अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटना  हुुँदा ६ जना घाइते भएका छन्। विराटनगरबाट धनक ...

असोज २९, २०८२
गण्डकी विश्वविद्यालयमा अनियमितता छताछुल्ला, न्भल श् युवाहरूले कुलपति र रजिष्ट्रारसँग मागे जवाफ

पोखरा / गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा न्भल श् युवाहर ...

असोज १४, २०८२
कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका दियो सरकारले

महोत्तरी / जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका सरकारले प्रदान ...

असोज १३, २०८२
थारु महिला नगर कार्यसमितिद्रारा दशैको शुुभकामना आदानप्रदान

ईटहरी/ थारु महिला नगर कार्यसमितिले दशैको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ईटहरी नगर कार्यसमितिले नेपालीहरुको महान चार्ड दशैको अवसर पार ...