X
कोशी पोष्ट

स्थानीय

जम्मा 134 समाचारमध्ये 111-120 देखाइएको
असार १०, २०८१
आज धरानकोे १५ औं नगर सभा दिउसो ३ बजे सैनिक भवनमा उद्घाटन हुदै

धरान/धरान उपमहानगरपालिकाको १५ औं नगरसभा आज सोमबार धरान १० स्थित सैनिक भवनमा हुने भएको छ । हिजो आईतबार बसेको कार्यपालिका बैठकले नगरसभा आज दिउँसो ३ बजे ...

असार ६, २०८१
आठ महिना पछि धरानले पायो प्रमुख प्रशासकीय अधिकृत सहसचिव भूपेन्द्र राई

धरान/आठ महिना पछि धरानले प्रमुख प्रशासनकीय अधिकृत भूपेन्द्र राई पाएको छ । विगत ८ महिनादेखि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको थियो ...

जेठ २८, २०८१
निर्माणाधीन पूर्वाधारको कांग्रेसद्धारा अनुगमन,अधुरो योजनालाई पूर्णतादिनआगामीवर्षमा समेत बजेट व्यवस्था गर्न पहल

धरान/नेपालीकांग्रेसले क्षेत्र नं. १ सुनसरी अन्तर्गत पर्ने धरानउपमहानगरपाकिा र बराहक्षेत्र नगरपालिकामानिर्माणाधीन अवस्थामा रहेको विभिन्नपूर्वाधारह?को अ ...

जेठ ८, २०८१
धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट घटाउन प्रस्ताव

धरान /उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट घटाउनको लागि प्रस्ताव गरिएको छ । वास्तविक धरानको धरातलमा रहेर आर्थिक वर्ष २०८१/०८२ को बजेट घटाउनको लाग ...

जेठ १, २०८१
कांगेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा दिनेश

धरान/नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासंघ, क्षेत्र नं। १, सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग् ...

वैशाख २९, २०८१
मेयर साम्पाङले समन्वय नगरी कोकाहको पानी लैजान लागेको भन्दै २० का वडाबासीले मुहान क्षेत्रमा श्रमदानका दिन अवरोध गरे

धरान/मेयर हर्क साम्पाङले समन्वय नगरी कोकाहको पानी दोस्रो पटक धरान बजार लौजान लागेको भन्दै धरान २० वासीले शनिबार अर्थात् श्रमबार मुहानमा अवरोध गरेका छन ...