धरान/ धरान खेलकुद मञ्चको आयोजननामा धरानमा पहिलो पटक खेलकुुद महोत्सव हुने भएको छ । खेलकुदको शहर भनिँदै आएको धरानमा पहिलो पटक धरान खेलकुद महोत्सव ...
धरान / बौद्ध धर्ममा १२ सय वर्ष देखी परम्परागत रूपमा चलिआएको गुरु रिन्पोछे लीला, विश्व शान्ति पूजामा सहभागी हुन मङ्सिर १४ गते ऊर्जा तथा जलश्रोत म ...
धरान / उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिवार उद्यमशील बचत तथा ऋण सहकारी लि ले १३ साधारणसभा सम्पन्न ...
धरान / हिविस्कस बोडिङ स्कुुलले हाजिरिजवाफ प्रतियेगिता कार्यक्रम गर्ने भएको छ । धरान–१५ मा अवस्थित हिबिस्कस बोर्डिङ स्कुलले कोशी प्रदेश स्थारीय हाजिरिज ...
ईटहरी/ थारु महिला नगर कार्यसमितिले दशैको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ईटहरी नगर कार्यसमितिले नेपालीहरुको महान चार्ड दशैको अवसर पार ...
धरान / खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य ...
धरान/ गामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनाबको अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धता सहित टिमको नामवाली ...
धरान/ मेयर हर्क साम्पाङलाई भेट्न धरानका निर्माण व्यवसायीहरु कार्यालयमा पुुगेका छन् । कार्यालयमा आएका निर्माण व्यवसायीहरुलाई समस्यको समाधान छिट्टै हुुन ...
धरान / सुनसरीको धरानमा केही वडाकार्यलय र बालसञ्जालको पहलमा ७८ जना एस ई ई परिक्षा दिएर बसेका विद्यार्थीहरुले आधारभूत कम्प्यूटर तालिम लिएका छन् । धरानमा ...
धरान/धरानका सुुनचाँदी व्यवसायीहरु सरकारले विलासिलता कर बढाएको भन्दै पसल बन्दा गरेर आन्दोलनमा निस्केका छन् । सुनचाँदी तथा गरगहना व्यवसायमा सरकारले हालै ...