X
कोशी पोष्ट

स्थानीय

जम्मा 139 समाचारमध्ये 61-70 देखाइएको
फागुन २६, २०८१
नगर अस्पतालको अवधारणा अनुरुप प्रसूति गृह सञ्चालनमा ल्याइयो , धरानमा ग्रामीण भिडियो एक्स(रे सेवा शुुरु )

धरान / नगर अस्पतालको अवधारण अनुुरुप प्रसुुति गृह सञ्चालनमा ल्याईएको छ ।  धरान १ स्थित छाताचौकको पुरानो अस्पतालमा ग्रामीण भिडियो एक्स(रे सेवा सञ्च ...

फागुन १४, २०८१
ग्रेश ईन्टरनेशनलको १९ औं शाखा धरानमा फागुुन १६ गते उद्घाटन हुुदै , अस्ट्रेलिया,युके,क्यानडा,अमेरिका,न्युजिल्यान्ड ,कोरिया जापान शहज बन्दै

धरान/ गे्रस ईन्टरनेशनलको १९ औं शाखा धरानमा यही फागुन १६ गने शुक्रबार उद्घाटन हुुने भएको छ । बिदेश अध्ययन गर्न जान चाहाने ईच्छुक विद्यार्थीहरुका लागी प ...

फागुन १४, २०८१
१८ औं अभिभावक दिवसको असरमा लिवर्टी स्कुलले इन्जिनियरदेखि एयरहोस्टेजसम्म बनेका आफ्नो पूर्व विद्यार्थीलाई गरे सम्मान

धरान / धरान –११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलको १८ औं अभिभावक दिवस सम्पन्न गरेको छ । मंगलबार स्कुल प्राङ्गणमा आयोजित १८ औ अभिभावक दिवसको अवसरमा आफ् ...

फागुन १२, २०८१
युवतीको कोठमा प्रतिबन्धित लागुुऔंषध फेला परेपछि पक्राउ

धरान / सुुनसरीको धरानमा युवतीको कोठामा प्रतिबन्धित लागूऔषध फेला परेपछि पक्राउ परेकी छिन् । धरानमा युवतीको कोठामा लागूऔषध फेला परेपछि पक्राउ परेकी हुन् ...

फागुन १२, २०८१
आगमी चैत्र २ गते तेस्रो गोर्खा ट्रेल ब्लेजर रन हुने, दोस्रो विश्वयुद्ध लडेका १०२ वर्षीय जिवित भूपू सैनिकलाई सम्मान गरिने

धरान / आगमी चैत्र २ गते तेस्रो गोर्खा टे«ल ब्लेजर रन हुने भएको छ ।  प्रथम, दोस्रो विश्व युद्धसँगै विभिन्न युद्धहरुमा ज्यान गुमाएका वीर गोर्खा सैन ...

फागुन ५, २०८१
शिवरात्रीमा चौकीबारी साँझ हुने ,स्वर्णपदक जित्ने खेलाडी र जेष्ठ नागरिकलाई सम्मान गरिने

धरान/ चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरि धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता ...

फागुन ३, २०८१
सुमेधा वक्तृत्वकलामा धरान(मेघाकी क्याथरिन योन्जन प्रथम

  धरान/सुमेधा वक्तृत्वकला प्रतियोगिताको  शुक्रबार सम्पन्न फाईनलमा धरान(मेघा हिमालयनकी क्याथरिन योन्जन प्रथम भएकी छिन । क्याथरिनले नगद १ ...

फागुन २, २०८१
जनयुद्धको जगमा आएको परिवर्तनलाई लत्त्याउन खोजिँदैछ ः उपमेयर बेघा

धरान / जनयुद्ध दिवसको अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका उपप्रमुख तथा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य अईन्द्र विक्रम बेघाले माओवादी ‘१० बर्षे&nb ...

फागुन १, २०८१
३० औं जनयुुद्ध दिवस धरानका माओवादीले रक्तदान कार्यक्रम गरेर मनायो

धरान / ३० औं जनयुुद्ध दिवस धरानका माओवादीले रक्तदान कार्यक्रम गरेर मनाएको छ । माओवादीले आज बिहीबार बिहान धरानको भानुुचोकमा खुल्ला रक्तदान कार्यक्रमको ...

माघ २९, २०८१
बिजिनेर्श एक्स्पोको आज चौथो दिन कलाकार तृष्णा गुरुङको प्रस्तुुती

धरान/बिजिनेश एक्स्पोको आज चौंथो दिन चर्चित गायिका तृष्णा गुरुङको प्रस्तुुती रहेछ । कलाकार गुुरुङ एक्स्पोमा तिम्रो नाम के हो भनन भन्थे धराने युवाहरुको ...